
लोक सेवा आयोग : हिजो र आज
–डा खगेन्द्रप्रसाद सुवेदी काठमाडौँ,(रासस) : विसं २००७ भन्दाअघि निजामती सेवामा जागिरको पनि कुनै टुङ्गो हुँदैन्थ्यो, राणाशासनमा प्रत्येक वर्ष कर्मचारीको बढुवा, सरूवा, थमौती वा पजनी मनखुसी गर्ने चलन रहेको थियो । विसं २००४ मा नेपाल सरकारको […]