मुख्य-समाचार

मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ ः प्रधानमन्त्री दाहाल

January 14, 2023 मोहन राई 0

काठमाडौँ, ३० पुस (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका […]

मुख्य-समाचार

क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ ः राष्ट्रपति भण्डारी

January 14, 2023 मोहन राई 0

काभ्रेपलाञ्चोक, ३० पुस (रासस) ःराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् […]

मुख्य-समाचार

आ’गलागी पिडित परिवारलाई छथरजोरपाटी गाउँपालिकाको सहयोग

January 14, 2023 मोहन राई 0

धनकुटा,३० पुष । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ६ मा रहेको सिंधुवा बजारमा गए राती भएको आ’गलागीबाट क्षति व्यहोरेका परिवारलाई छथरजोपाटी गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पिडित सात परिवारलाई तत्कालका लागि खाद्यन, भाडाँ, […]

मुख्य-समाचार

धनकुटा महोत्सवको तयारी तिब्र

January 14, 2023 मोहन राई 0

विकास घिमिरे/धनकुटा,३० पुस । धनकुटामा माघ ६ गते देखि १६ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् एभोकाडो तथा धनकुटा महोत्सवको तयारी तिब्र पारिएको छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा […]

मुख्य-समाचार

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

January 14, 2023 मोहन राई 0

डडेलधुरा, ३० पुस (रासस):डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा […]

मुख्य-समाचार

सिंधुुवा बजारमा भएको आगलागीमा ४९ लाख बराबरको धनमाल क्षति

January 14, 2023 मोहन राई 0

धनकुटा, ३० पुस (रासस) : गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले […]

मुख्य-समाचार

जङ्गली बाँकोको गुन्द्रक सहरका भान्छामा पु¥याउँदै किसान

January 14, 2023 मोहन राई 0

बलेवा, ३० पुस (रासस) : यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पु¥याएका छन् । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन् । उच्च पहाडी क्षेत्रमा […]

मुख्य-समाचार

कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई

January 14, 2023 मोहन राई 0

काठमाडौँ, ३० पुस (रासस) :कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याउनुभएको योगदानका […]

मुख्य-समाचार

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

January 14, 2023 मोहन राई 0

डम्मर बुढामगर/ढोरपाटन, ३० पुस (रासस) : “अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन ।” तमानखोला गाउँपालिका–६ […]

स्थानीय

ताम्बा संघ नेपाल जिल्ला कार्य समिति धनकुटाको आयोजनामा दुई दिने अन्र्तक्रियात्मक कार्यक्रम हिलेमा शूरु

January 13, 2023 मोहन राई 0

धनकुटा । ताम्बा संघ नेपाल जिल्ला कार्य समिति धनकुटाको आयोजनामा दुई दिने अन्र्तक्रियात्मक कार्यक्रम हिलेमा शूरु भएको छ । संघका जिल्ला अध्यक्ष हरिलाल मोक्तानको अध्यक्षतामा सञ्चालित कार्यक्रममा तामाङ संस्कार संस्कृती सहित परम्परागत रितीरिवाजको बारेमा छलफल […]

स्थानीय

सेवाग्राहीको हरहिसाव हिनामिना गर्ने नगर भित्रका सहकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउने :मेयर चिन्तन तामाङ

January 13, 2023 मोहन राई 0

धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सेवाग्रहीको हरहिसाव हिनामिना गर्ने नगर भित्रका सहकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ । नवज्योती वचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै उहाँले […]

1 30 31 32