
‘मानवता र सह-अस्तित्वको दाबी हाे – मद्वारा मेरो निर्माण’
कृति समीक्षा ✍️ प्रदीप योङ्हाङ लिम्बु आफूले कविता नलेखेको/लेख्न नसकेको निक्कै भयो । सायद, म आफ्नै लेखन सँग प्रस्टेट छु कि? तर लेख्न नसके पनि आस्ते-आस्ते चालमा पुस्तकहरू चाहिँ पढिरहेको छु । भरखरै मैले कवि […]