NRN Special

एनआरएनए यूकेको निशुल्क अनलाइन सदस्यता खुल्ला, डेडलाइन १५ जुलाईसम्म

June 16, 2023 सम्पादक 0

लन्डन । १६ जुन २०२३ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निशुल्क अनलाइन सदस्यता खुल्ला भएको छ । हिजो १५ जुनदेखि आगामी १५ जुलाई २०२३ सम्म अनलाइन सदस्यता खुल्ला गरिएको एनआरएनए यूकेले […]

युके विशेष

आज लण्डनमा गोर्खा विषयमा वार्ता हुदै, दबाबको निमित्त भेला हुन आब्हान

June 14, 2023 सम्पादक 0

आज १५ जुन २०२३ का दिन गोर्खाको समस्या समाधानको निमित्त नेपाल सरकार, गोर्खा संगठनका प्रतिनीधि र बेलायती सरकार बीच वार्ता हुने भएको छ । सरकार सरकार अर्थात गभमेन्ट टु गभमेन्ट (जि टु जि) वार्ता श्रृखलाबद्ध […]

लेख

‘मानवता र सह-अस्तित्वको दाबी हाे – मद्वारा मेरो निर्माण’

कृति समीक्षा  ✍️ प्रदीप योङ्हाङ लिम्बु आफूले कविता नलेखेको/लेख्न नसकेको निक्कै भयो । सायद, म आफ्नै लेखन सँग प्रस्टेट छु कि? तर लेख्न नसके पनि आस्ते-आस्ते चालमा पुस्तकहरू चाहिँ पढिरहेको छु । भरखरै मैले कवि […]

NRN Special

एनआरएनए यूकेको वंशजको नेपाली नागरिकता आन्दोलनमा समुदायको पूर्ण साथ

June 12, 2023 सम्पादक 0

लन्डन । गत ११ जुन २०२३ का दिन सम्पन्न एक कार्यक्रमबाट घोषणा गर्दै गैर आवासीय नेपाली संघ बेलायतले वंशजको नेपाली नागरिकता निरन्तरता सशक्त रुपमा लैजाने भएको छ । आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा भएको एक वहसका […]

युके विशेष

दुरा सेवा समाज बेलायतको १५औं बार्षिक उत्सव तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

June 11, 2023 सम्पादक 1

लण्डन, गत जुन १० तारिख २०२३ शनिबारको दिन ईस्टली युथ कम्युनिटी ट्रस्ट इस्टली हेम्पशेयर मा दुरा सेवा समाज बेलायतको पन्ध्रौं बार्षिक उत्सव र बि. स. २०८० साल नयाँ वर्षको शुभकामना औपचारिक कार्यक्रम भब्य र सभ्य […]

NRN Special

एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा, निर्वाचन समिति गठन

June 8, 2023 सम्पादक 0

लन्डन । ८ जुन २०२३, एनआरएनए यूकेको निर्वाचन आउंदो २२ जुलाईमा हुने भएको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा […]

समाचार

शशी प्रभा स्मृति पुरस्कारका लागि कृति पठाउन आह्वान

७ जून, सिलिगुड़ी । हाम्रा किताब घर- मार्फत प्रत्येक वर्ष प्रदान गरिने दोस्रो शशि प्रभा स्मृति पुरस्कार २०२३ का निम्ति भारतभरिबाट नेपाली पुस्तकको आह्वान गरिएको छ। सिलिगुड़ीमा आयोजित एक पत्रकार सम्मेलनबीच दोस्रो शशि प्रभा स्मृति […]

युके विशेष

किरात याक्थुङ पतङवा भेला केन्टमा सम्पन्न

June 5, 2023 सम्पादक 0

गत ३ जुन २०२३ का दिन किरात याक्थुङ पतङवा सयङ युकेकाे आठाैं बार्षिक भेला सम्पन्न भएकाे छ । अस्फाेर्ड केन्टकाे Godinton village सभा हलमा पतङवा बंशजहरुकाे बाक्लाे उपस्थितिमा कार्यक्रम सम्मपन्न भएकाे थियाे । यस किरात […]

NRN Special

एनआरएनए यूकेले वंशजको नागरिकता आन्दोलन चर्काउने, ११ जुनमा अन्तरक्रिया

June 5, 2023 सम्पादक 0

लण्डन। ५ जुन २०२३ । एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन चर्काउने भएको छ । यही मुद्दामा अन्तरक्रिया गर्न एनआरएनए यूकेले आउंदो ११ जुन आइतबार दिउसो १.३० बजे आफ्नै कार्यालयमा बेलायतस्थित प्रवुद्ध वर्ग र […]

NRN Special

२१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टीको लागि एनआरएनए यूकेद्धारा करिब १५ लाख संकलन

June 5, 2023 सम्पादक 0

लन्डन । ५ जुन २०२३ । पढ्न यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि उल्लेख्य चन्दा संकलन भएको छ । एनआरएनए यूकेले सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन […]

Live / प्राथामिक भिडियो

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’ (भिडियो सहित)

May 31, 2023 सम्पादक 0

३१ मे २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ । सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले […]

युके विशेष

मेयर हर्क साम्पाङको खानेपानी योजनाको निमित्त सुनिता लिम्बु थेवेको एकल सांस्कृतिक प्रस्तुती

May 28, 2023 सम्पादक 0

युके, २८ मे २०२३ का दिन सुनिता लिम्बु थेवेको एकल सांस्कृतिक कार्यक्रम आसफोर्डको सिंगलटन हलमा सम्पन्न भएको छ । धरानका मेयर हर्क साम्पाङद्धारा संचालित खानेपानी योजना तथा श्रमदान शिवीरको सहयोगार्थ गायिका थेवेले एकल सांस्कृतिक कार्यक्रम […]

युके विशेष

जनजाति महासंघ बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख सहयोग

May 27, 2023 सम्पादक 0

काठमाडौं । गत २४ मे २०२३ का दिन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नेफिन युकेले आज मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय […]

युके विशेष

युकेका किरात धर्मालम्बीहरुले संयुक्त रुपमा बगाए गालीसराप

May 25, 2023 सम्पादक 0

युके । गत २० मे २०२३ का दिन किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा स्वीडन शहर स्थित संयुक्त रुपमा आत्मा रक्षा सेवा पुजा (आप्लुङगेन्न ताङसेप चोमेन) सेवा सम्पन्न गरे । विश्व शान्ति […]

युके विशेष

बिगेसोको जानकारी सभा सम्पन्न: निर्मल पतङवाको नेतृत्वमा केन्ट समिति गठन

May 25, 2023 सम्पादक 0

आसफोर्ड । गत २० मे २०२३ का दिन बिगेसोद्वारा बेलायतको आस्फोर्ड केन्टमा नेपालको सर्बोच्च अदालतबाट पुनरावलोकनको निर्देसनात्मक आदेश जारिभएको बिषयमा आस्फोर्ड बिगेसोको आयोजनामा जानकारी सभाका साथै जिल्ला स्तरिय बिगेसो केन्ट समति गठन गरेकोे छ । […]

NRN Special

एनआरएनए यूकेको विशेष महाधिवेशन सम्पन्न: सदस्यता अब निशुल्क हुने

May 25, 2023 सम्पादक 0

एनआरएनए यूकेको सदस्यता अब निशुल्क हुने लन्डन । गत २१ मे २०२३ का दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न विशेष महाधिवेशनको बन्द सत्रले अब एनआरएनएको सदस्यता नवीकरण गर्दा वा नयाँ बन्दा कुनै शुल्क नलाग्ने निर्णय गरेको […]

NRN Special

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले

May 24, 2023 मोहन राई 0

लिस्बन, मे २४ (रासस) : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय […]

युके विशेष

गलत समाचार प्रति मगर संघ युकेको आपत्ति

May 18, 2023 सम्पादक 0

गत १६ मे २०१६ का दिन एक प्रेस विज्ञप्ति निकाली मगर सघ युकेले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ । नेपाली ओपन कन्सर्ट २०२३ को निमित्त नेपालबाट झिकाईएका कलाकारहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामालाई […]

युके विशेष

बेलायतमा एनआरएनए यूकेको पहलमा नक्कली भुटानीको ‘लिष्ट’ तयार हुंदै

May 17, 2023 सम्पादक 0

लन्डन, १७ मे २०२३ । नेपालमा नक्कली भुटानी प्रकरणमा नेता, कर्मचारी समातिने क्रमले उग्र रुप लिइरहेका बेला बेलायतमा समेत नक्कली भुटानीको लिष्ट बनिरहेको छ । एनआरएनए यूकेको पहलमा बेलायतको आवासीय अधिकार लिनकै लागि आफूलाई भुटानी […]

1 2 3 5