सदाबहार

साहित्यकार लिला सेलिङ माबोको गीत ‘सिमाना’ दर्शकमाझ

June 17, 2023 सम्पादक 0

काठमाडौं । १७ जुन २०२३ । साहित्यकार लिला सेलिङ माबोको शब्द रहेको गीत ‘सिमाना’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर यस गीतमा रहेको छ । गीतको […]

आदिवासी जनजाति

लेखकद्वय माबुहाङ र थेबे सिक्किममा सम्मानित, गान्तोकमा याक्थुङ मुन्धुमबारे गोष्ठी सम्पन्न

६ जून, गान्तोक(सिक्किम) । याक्थुङ लिम्बु समुदायको मुन्धुम र इतिहासका क्षेत्रमा काम गरिरहेका लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे ‘मिहाङ’ सिक्किममा सम्मानित भएका छन् । समुदायको पहिचानका लागि अनुसन्धान र लेखनबाट योगदान दिएको भन्दै उनीहरू […]

सदाबहार

विश्वव्यापी गजल प्रतियोगिताका विजयीहरू पुरस्कृत, तीन जना साहित्यकार सम्मानित

२२ मे, इजरायल । विश्व नेपाली साहित्य महासङ्घले आयाेजना गरेको विश्वव्यापी खुल्ला गजल प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । यस्तै, महासङ्घले साहित्य क्षेत्रमा याेगदान दिने तीन जनालाई सम्मानित समेत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका […]

सदाबहार

गायिका सुनिता थेगीमले नचाइन आसफोर्डवासीलाई

May 14, 2023 सम्पादक 0

नेपाली सांगीत आकासमा उदाएकी सदाबहार गायिका सुनिता थेगीम लिम्बू आफ्ना संगीतक यात्रा लिएर हाल युके पुगेकी छिन । युकेको विभिन्न स्थानमा आफ्ना संगीतिक प्रस्तुति पस्किने क्रममा गत १५ मे २०२३ का दिन आस्फोर्ड केन्ट गोरखा […]

सदाबहार

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

May 6, 2023 सम्पादक 0

मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा […]

मनोरञ्जन

देउडा अभिनयमा जम्दै ‘झरना’

March 29, 2023 सम्पादक 0

महेन्द्रनगर, पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उहाँको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उहाँ पछि अभिनयमा लाग्नुभयो […]

सदाबहार

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

March 23, 2023 सम्पादक 0

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उहाँले अभिनय गर्नुभएको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ । चलचित्र ‘आमा’ को लागि उहाँले केश मुण्डन (कपाल खौरिएको) गर्नुभएको थियो । एउटा […]

सदाबहार

भोको दिमाग र अथाह सम्भावनाका दुत पुन – विश्वासदीप तिगेला

March 20, 2023 सम्पादक 0

दुत पुन नाम सुन्दैमा एक भाग्यशाली व्यक्तिको नाम हो भन्ने स्वत मेरो दिमागमा आउँछ । मैले पुनसँग नजिक भएर काम त गरेको छैनँ सिर्फ संस्थागत धेरै कार्यक्रमहरुमा जम्काभेट भने भइरहेकै हुन्छ । तसर्थ मेरो टिप्पणी […]

सदाबहार

राष्ट्रपति पौडेलको जीवनी

March 13, 2023 सम्पादक 0

राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँका श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र […]

सदाबहार

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

२८ फेब्रुअरी, काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी […]

मनोरञ्जन

नायक पल शाह कारागारमुक्त

February 27, 2023 सम्पादक 0

२७ फेब्रुवरी २०२३, जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त हुनुभएको छ । जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन […]

सदाबहार

‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन सम्पन्न

२५ फेब्रुअरी, दमक । दमकस्थित कदम थिएटरको आयोजनामा ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार आयोजना भएको छ । कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका नौजना कविहरु सहभागी भएका हुन् […]

खेलकुद

११ ओैँ १० किमि नेवा च्यारिटि दाैड प्रतियोगिताकाे तयारी पूरा, शनिबार तीन हजार बढीको सहभागिता रहने

फेब्रुअरी २३, विजयपुर । स्वस्थ्य शरिर, स्वस्थ्य जिवन, स्वच्छ धरान नाराका साथ धरान रन समुहको आयोजनामा हुन लागेको एघारौ धरान १० कि.मि. नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको तयारी पूरा भएको छ । दाैडमा तीन […]

आदिवासी जनजाति

‘यारी’ बेलायतमा प्रदर्शनी हुँदै

२३ फेब्रुअरी । किरात राईहरुको मौलिक संस्कार, संस्कृति, रीतिरिवाजमा आधारित चलचित्र ‘यारी’ बेलायतमा प्रदर्शन हुने भएको छ । यो चलचित्रको बेलायत प्रदर्शनको व्यवस्थापन भने किरात राई यायोक्खा बेलायतले गरेको हो। चलचित्र आउँदो ४ मार्चका दिन […]

मनोरञ्जन

घनबहादुर थापा र कृष्णा थापाले ल्याए गीति एल्बम ‘साक्षी’

February 23, 2023 सम्पादक 0

लण्डन । बेलायतको क्यान्टरबरीमा बसोबास गर्नुहुने साहित्यकार घनबहादुर थापाको नयाँ गीति एल्बम ‘साक्षी’ सार्वजनिक भएको छ । हालै काठमाडौँमा आयोजित एक अवसरमा उहाँको लोक, आधुनिक र पप गीत रहेको नयाँ गीति एल्बमको लोकार्पण गरिएको हो […]

मनोरञ्जन

ठाडो भाकामा ‘दरमखोला’

February 11, 2023 सम्पादक 0

११ फेब्रुवरी २०२३, मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो । सार्वजनिक […]

मनोरञ्जन

मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो सार्वजनिक

February 7, 2023 सम्पादक 0

काठमाण्डौं, अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ […]

मनोरञ्जन

गीत लेखनमा सक्रिय एसएसपी चन्द्रकुबेर खापुङ

February 1, 2023 सम्पादक 0

काठमाडौं, नेपाल प्रहरीका एसएसपी चन्द्रकुबेर खापुङ साहित्य र संगीतमा पनि रुचि राख्दै आएका छन् । फुटकर रुपमा कविता लेख्दै आएका खापुङ पछिल्लो समयमा गीत लेखनमा सक्रिय रहेको कुरा युट्युवमा आएका केही गीतहरुलाई लिएर भन्न सकिन्छ […]

सदाबहार

‘क्रुजसिप’ मा सरर

January 18, 2023 सम्पादक 0

नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी […]

मनोरञ्जन

उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?

फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ भने उहाँको ‘को–स्टार’ उपासनासिंह ठकुरी हुनुहुन्छ । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गर्नुभएको छ । यी दुईको जोडीलाई दर्शकले समेत […]

1 2