खेलकुद

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनलमा चार टिम

June 11, 2023 सम्पादक 0

११ जुन २०२३ । भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ॐ सृजनशील समाजको आयोजनामा सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा शनिबारदेखि आयेजित राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा आज न्यूटन एकेडेमी, ॐ […]

खेलकुद

२१ औं गोर्खाकप एलजी लायनले जित्यो

May 29, 2023 सम्पादक 0

लन्डन । गत २८ मे २०२३ का दिन अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा सम्पन्न २१ औं गोर्खाकप एलजी लायनले जित्न सफल भएको छ । उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ […]

खेलकुद

यहि २८ मे का दिन हुने गोर्खा कपमा ४४ टिम भिड्दैः पोखराबाट पनि सहभागी, राजकुमार र राजकुमारी पनि सहभागी नेरु ७० लाख खर्च गरिन्दै

May 25, 2023 सम्पादक 0

४२ हजार पाउन्ड खर्च, ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने मिचेट । यहि २८ मे आईताबारका दिन हुने गोर्खा कपमा ४४ टिम भिड्ने भएका छन भने यो बर्ष पोखराबाट पनि फूटबल […]

खेलकुद

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

April 11, 2023 मोहन राई 0

पथरी, २८ चैत (रासस) :सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न […]

खेलकुद

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

April 8, 2023 मोहन राई 0

ताप्लेजुङ, २५ चैत (रासस) : ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा […]

खेलकुद

लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

April 6, 2023 मोहन राई 0

लुम्बिनी, २३ चैत (रासस) :बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स […]

खेलकुद

लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन

April 6, 2023 मोहन राई 0

लुम्बिनी, २३ चैत (रासस) : भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले […]

खेलकुद

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

April 5, 2023 सम्पादक 0

धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका […]

खेलकुद

‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

April 2, 2023 सम्पादक 0

काठमाडौँ, २ अप्रिल २०२३: नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र […]

खेलकुद

धनकुटाको हिलेमा १६ औं प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु

March 28, 2023 मोहन राई 0

धनकुटा । हिले भलिवल क्लवको आयोजनामा आजबाट हिलेमा १६ औं आमन्त्रित कोशी प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । प्रत्येक वर्ष राम नवमीको अवसरमा आयोजना गरिदै आएको प्रतियोगिताको उद्घाटन खेल संखुवासभा र […]

खेलकुद

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासले चार स्वर्ण जितिन

March 3, 2023 मोहन राई 0

गलेश्वर, १९ फागुन (रासस) :म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक […]

खेलकुद

जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी

February 25, 2023 मोहन राई 0

महेन्द्रनगर, १३ फागुन (रासस) : सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् । सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले […]

खेलकुद

११ ओैँ १० किमि नेवा च्यारिटि दाैड प्रतियोगिताकाे तयारी पूरा, शनिबार तीन हजार बढीको सहभागिता रहने

फेब्रुअरी २३, विजयपुर । स्वस्थ्य शरिर, स्वस्थ्य जिवन, स्वच्छ धरान नाराका साथ धरान रन समुहको आयोजनामा हुन लागेको एघारौ धरान १० कि.मि. नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको तयारी पूरा भएको छ । दाैडमा तीन […]

खेलकुद

आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

February 21, 2023 मोहन राई 0

काठमाडौँ, ९ फागुन (रासस) :आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो । […]

खेलकुद

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

February 18, 2023 मोहन राई 0

कास्की, ६ फागुन (रासस) :सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो […]

खेलकुद

कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित

February 14, 2023 मोहन राई 0

काठमाडौँ, २ फागुन (रासस) :आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका […]

खेलकुद

साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

February 7, 2023 मोहन राई 0

काठमाडौँ, २४ माघ (रासस) :नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा आज भएको खेलमा नेपालले भारतलाई […]

खेलकुद

सुष्मा तामाङ सम्मानित

January 29, 2023 सम्पादक 0

२८ जनवरी २०२३ का दिन शिरिश फाउण्डेशनले थाइल्याण्डको बैंककमा भएको यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई सम्मान गरेको छ । फाउण्डेशनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद रु २५ हजारसहित एक कार्यक्रमबीच […]

खेलकुद

धरौटी बुझाएर लामिछानेलाई थुनामुक्त गर्न आदेश

January 12, 2023 सम्पादक 0

काठमाडौँ, २८ पुस/१२ जनवरी, उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले […]

1 2