आदिवासी जनजाति

चुम्लुङ बुसानले लोकसेवा तयारीका लागि एक लाख रुपैयाँ दिने

१४ जून, बुसान(दक्षिण काेरिया) । याक्थुङ लिम्बुहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ बुसान कोरिया शाखाले लोकसेवा तयारी गरिरहेका लिम्बुहरू लाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ । ५० लाख वनको अक्षय कोष निर्माण गरी लोकसेवा तयारी […]

प्रवास

पहिचान आन्दोलनलाई प्रवासबाट सबैखाले सहयोग गरिनुपर्छ –डा. लावती

May 16, 2023 सम्पादक 0

न्यूयोर्क । गत ३० अप्रिल २०२३ का दिन कोशी प्रदेश नामाङकन गरेको विरूद्वमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज अमेरिकाले न्यूयोर्कमा श्रदाञ्जली सभासहित अन्तरक्रिया […]

प्रवास

पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

May 9, 2023 सम्पादक 0

९ मे २०२३ । पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ । गैर अवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको राजधानी […]

प्रवास

राेमानियामा उभौली पर्व सम्पन्न

May 9, 2023 सम्पादक 0

रोमानिया बुकारेस्ट । गत ९ मे २०२३ का दिन राेमानियाको बुकारेस्टस्थित नेपाल किराँत समावेशी सेवा समाज रोमानियाले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरेर उभौली पर्व मनाएको छ । रोमानियास्थित अवैतानिक शाखा दूतावासका प्रतिनिधि नबराज पोख्रेलको प्रमुख […]

प्रवास

मणिपुरमा जातीय हिंसा भट्कन्दा नेपालीभाषीको अवस्था के छ?

May 6, 2023 सम्पादक 0

६ मे २०२३ । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा […]

प्रवास

बीसौँ नेपाल अध्ययन दिवस सम्पन्न

April 29, 2023 सम्पादक 0

लण्डन । गत २७ अप्रिल २०२३ का दिन हडर्सफिल्ड युनिभर्सिटी र नेपाल बेलायत प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा बीसौँ नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सो सम्मेलनमा करिब ७० अध्येताहरू प्रत्यक्षरूपमा उपस्थित […]

प्रवास

विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

April 18, 2023 सम्पादक 0

१८ अप्रिल २०२३ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र […]

प्रवास

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्याण्डमा

March 17, 2023 सम्पादक 0

१७ मार्च २०२३, अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचाँै सम्मेलन थाइल्याण्डको बैंककमा हुने भएको छ । आगामी जेठ २० र २१ मा हुने सम्मेलनमा विश्वभरिका विभिन्न देशमा क्रियाशील परिषद्का दुई दर्जन बढी स्थायी, राष्ट्रिय र सम्बन्धन सदस्यबाट […]

प्रवास

पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

March 12, 2023 मोहन राई 0

काठमाडौँ, २८ फागुन (रासस) /इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, […]

प्रवास

बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

February 16, 2023 सम्पादक 0

लन्डन, १५ फेब्रुअरी । मातृभाषाका सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दुई वर्षअघि शुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ । विश्व मातृभाषा दिवसका अवसर पारेर सो मातृभाषा साहित्य उत्सव आयोजना हुन […]

प्रवास

बुद्ध जन्मस्थलमा रामायण वाचनः बुद्ध धर्म माथिको आक्रमण ठहर

February 9, 2023 सम्पादक 0

९ फेब्रुवरी २०२३ का दिन एक भर्चुवल कार्यक्रममा बक्ताहरुले बुद्ध जन्मस्थल लुम्बिनीमा जारी रहेको रामायण वाचनः बुद्ध धर्म माथिको अतिक्रमण एवं आक्रमण भएको ठहर गरेको छ । एक भारतीय गुरु जो रामायणको कथा वाचन गर्दै […]

प्रवास

लुम्बिनीमा भैरहेको राम कथा वाचनका बिरुद्ध अन्तर्कृया कार्यक्रम हुँदै

February 8, 2023 सम्पादक 0

८ फेब्रुवरी २०२३, लुम्बिनि बौद्ध परिसर भित्र आयोजना भैइरहेको रामायण वाचनको कार्यक्रम प्रति बौद्ध समुदायको चर्को विरोध हुँदाहुँदै पनि हिन्दू समुदायले उक्त कार्यक्रम गरिरहेको छ | बौद्ध समुदायले उक्त मोरारी बाप्पुको रामायण वाचनको कार्यक्रमलाई बौद्ध […]

प्रवास

अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी

February 6, 2023 सम्पादक 0

६ फेब्रुवरी २०२३, अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन् । फायर रेस्क्यु भिक्टोरिया (एफआरभी) का […]

प्रवास

कैलालीका एक युवकको भारतको महाराष्ट्रमा हत्या

१८ जनवरी २०२३, कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले […]

प्रवास

भण्डारीद्वारा अमेरिकी संसद्मा शपथ ग्रहण

January 12, 2023 सम्पादक 0

अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ । नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुनुहुन्छ । मेरिल्याण्ड राज्यको राजधानी […]

प्रवास

पारसमणि जयन्तीमा विनेसामकाे सिर्जना वाचन

January 11, 2023 सम्पादक 0

लन्डन । २ जनवरी, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आइतवार १२५ औँ पारसमणि प्रधान जयन्तीका अवसरमा सिर्जना वाचा कार्यक्रम सम्पन्न गरेको छ । ग्रेगोरियन पात्रोनुसारसन् २०२३ सालको पहिलो दिन तथा दसौँ अन्तर्राष्ट्रिय नेपाली […]