मुख्य-समाचार

साहित्यकार रसिक ‘सांसक पुरस्कार’बाट सम्मानित

June 17, 2023 सम्पादक 0

१७ जुन २०२३ । अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ । सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्‍याएवापत उहाँलाई […]

मुख्य-समाचार

खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बू

June 17, 2023 सम्पादक 0

१७ जुन २०२३ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज […]

अन्तर्राष्ट्रिय

रुसले आणविक हतियार बेलारुस पठायो

June 17, 2023 सम्पादक 0

१७ जुन २०२३ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाउँनु भएको द हिलले उल्लेख गरेको छ। सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध […]

आदिवासी जनजाति

भाषा संरक्षणमा जुटे चितवनको तामाङ समुदाय

June 17, 2023 सम्पादक 0

१७ जुन २०२३ । चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् । तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते […]

मुख्य-समाचार

नक्कली शरणार्थी प्रकरण : १६ जनालाई थुनामा पठाउन आदेश

June 16, 2023 मोहन राई 0

काठमाडौँ :जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो । पुर्पक्षमा […]

मुख्य-समाचार

जसपाको केन्द्रीय समिति बैठक आह्वान

June 16, 2023 मोहन राई 0

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार […]

आदिवासी जनजाति

तथ्याङ्क कार्यालयको प्रतिवेदन तोडमोड नगरी हुबहु कार्यान्वयनमा ल्याउन आदिवासी किरात महासंघ र राष्ट्रिय आदिवासी जनजाति महासंघको माग

June 16, 2023 मोहन राई 0

काठमाडौं, १ असार । आदिवासी किराँत महासंघ र राष्ट्रिय आदिवासी जनजाति महासंघले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन हुबहु कार्यान्वयनमा आउनुपर्ने माग गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजति संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रिय […]

स्थानीय

धनकुटा भरिका सम्पूर्ण बिद्यालयहरु तीन दिन बन्द

June 16, 2023 मोहन राई 0

धनकुटा । विद्यालय कर्मचारीहरुका पेशागत हकहित र न्यायका निमित्त विद्यालय कर्मचारीको पेशागत छाता संगठन नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आव्हानमा विद्यालय कर्मचारीहरु गत जेठ २० देखि विभिन्न घोषित कार्यक्रमहरुका साथ आन्दोलनरत छन् । विगत […]

मुख्य-समाचार

धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

June 16, 2023 मोहन राई 0

धनकुटा, १ असार । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले कार्यक्रम गरेर धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे […]

मुख्य-समाचार

ताप्लेजुङमा निरन्तर वर्षाका कारण बाढीले पुल बगाउँदा समस्या

June 16, 2023 मोहन राई 0

ताप्लेजुङ : अत्यधिक वर्षाका कारण अहिले ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवनमा असर परेको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिराले थप जोखिम बढाएकाले यहाँका नागरिक त्रस्त छन् । […]

मुख्य-समाचार

सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

June 16, 2023 मोहन राई 0

काठमाडौँ ः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रमको बँुदा नं […]

मुख्य-समाचार

प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक

June 16, 2023 मोहन राई 0

काठमाडौँ :निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दिवङ्गत थपलियाको अहिले […]

मुख्य-समाचार

मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै

June 16, 2023 मोहन राई 0

–देवराज सुवेदी/सिन्धुपाल्चोक : विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो […]

मुख्य-समाचार

अनलाइन बेटिङ मार्फत सट्टेबाजी प्रचार गरेको आरोपमा आठ पक्राउ

June 15, 2023 मोहन राई 0

काठमाडौँ :काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित आज आठ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजी […]

1 2 3 41