२१ औं गोर्खाकप एलजी लायनले जित्यो

लन्डन । गत २८ मे २०२३ का दिन अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा सम्पन्न २१ औं गोर्खाकप एलजी लायनले जित्न सफल भएको छ ।

उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्राप्त गरे ।

मुख्य समूहमा ३२ र भेट्रानतर्फ १० एवं दुई महिला टिमबीच प्रतिष्पर्धा भएको थियो । करिब १४ हजार दर्शक सहभागी थिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*