मुख्य-समाचार

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

June 5, 2023 मोहन राई 0

काठमाडौं (रासस) :जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा […]

मुख्य-समाचार

पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान

June 5, 2023 मोहन राई 0

–वासुदेव पौडेल/ऋषिराम बराल गण्डकी, (रासस) : तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास […]

मनोरञ्जन

लिम्बु कल्चरमा बनेको चलचित्र ‘लुङा’

June 5, 2023 मोहन राई 0

काठमाडौँ। निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। लिम्बु कल्चरमा बनेको चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। राई लिम्बु कल्चरलाई बिसेष महत्वका साथ […]

मुख्य-समाचार

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

June 2, 2023 मोहन राई 0

इनरुवा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताउनुभएको छ । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उहाँले उल्लेख गर्नुभयो । सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार जसपाले […]

मुख्य-समाचार

प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

May 31, 2023 मोहन राई 0

राजविराज, (रासस) : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन […]

मुख्य-समाचार

जेलबाट छुटे रेशम चौधरी

May 29, 2023 मोहन राई 0

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा […]

मुख्य-समाचार

रेशमले पाए राष्ट्रपतिबाट आम माफी

May 28, 2023 मोहन राई 0

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम माफी पाएका छन् । मन्त्रिपरिषदको सिफारिसमा चौधरीलाई गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र […]

मुख्य-समाचार

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

May 28, 2023 मोहन राई 0

काठमाडौँ, (रासस) :जनता समाजवादी पार्टी नेपाल, (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । उहाँका […]

मुख्य-समाचार

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

May 28, 2023 मोहन राई 0

काठमाडौँ, (रासस) : सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प […]

मुख्य-समाचार

मन्त्रिपरिषद् निर्णय : चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

May 28, 2023 मोहन राई 0

काठमाडौँ, (रासस) :सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र […]

लेख

विपद् विनाश र विकासबीचको अन्तरसम्बन्ध

May 26, 2023 मोहन राई 0

–श्रीरामसिंह बस्नेत काठमाडौँ, (रासस) : विपद्ले विनाशमात्र गर्दैन, विकासका लागि नयाँ ढोका पनि खोल्छ । विश्वका विभिन्न भागमा अहिलेसम्म भएका अनेकौँ प्राकृतिक विपद्को इतिहास हेर्ने हो भने यो तथ्य प्रमाणित भएको पाइन्छ । चाहे नेपालको […]

मुख्य-समाचार

खोटाङम्मा हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

May 26, 2023 मोहन राई 0

खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना […]

मुख्य-समाचार

रेशम चौधरीलाई माफी दिने प्रक्रिया अन्तिम चरणमा, राष्ट्रपतिसमक्ष पुग्यो माफी निवेदन

May 25, 2023 मोहन राई 0

काठमाडौं । सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर […]

लेख

गणतन्त्र दिवस विशेष : गणतन्त्र अगाडि र पछाडिको रासस

May 25, 2023 मोहन राई 0

सिद्धराज राई/काठमाडौँ, (रासस) : आमसञ्चारका नयाँनयाँ माध्यमको अभ्यास भइरहँदा अहिले पनि समाचार समितिको आवश्यकता र औचित्यमा कमी आएको छैन । समाचार समितिलाई थप व्यवस्थित गर्न सेवा विविधीकरणको खाँचो छ । विश्वका ८० प्रतिशतभन्दा बढी आमसञ्चारमाध्यम […]

NRN Special

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले

May 24, 2023 मोहन राई 0

लिस्बन, मे २४ (रासस) : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय […]

मुख्य-समाचार

नीति तथा कार्यक्रममा केही राम्रा विषय छुटेका छन् : यादव

May 24, 2023 मोहन राई 0

काठमाडौँ, मे २४ (रासस) : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममा केही धेरै विषय समावेश भए पनि केही विषय छुटेको […]

मुख्य-समाचार

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

May 23, 2023 मोहन राई 0

काठमाडौँ, (रासस) : घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुग्नुभएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर […]

मुख्य-समाचार

थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझेलमा

May 23, 2023 मोहन राई 0

तुलसीपुर, मे २३ (रासस) : तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझेलमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको […]

मुख्य-समाचार

जसपा संसदीय दलको नेता बने उपेन्द्र

May 22, 2023 मोहन राई 0

काठमाडौं, मे २२ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता बनेका छन्। सोमबार बसेको जसपा संसदीय दलको बैठकबाट अध्यक्ष यादवलाई सर्वसम्मत संसदीय दलको नेता चुनेको हो। यादव गत उपनिर्वाचनमा बारा-२बाट निर्वाचित […]

मुख्य-समाचार

धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

May 22, 2023 मोहन राई 0

भोजपुर, मे २२ (रासस) : पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू […]

1 2 3 4 5 32