मनोरञ्जन

उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?

फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ भने उहाँको ‘को–स्टार’ उपासनासिंह ठकुरी हुनुहुन्छ । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गर्नुभएको छ । यी दुईको जोडीलाई दर्शकले समेत […]

प्रवास

कैलालीका एक युवकको भारतको महाराष्ट्रमा हत्या

१८ जनवरी २०२३, कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले […]

मुख्य-समाचार

सभामुखको निर्वाचन कार्यक्रम प्रकाशित

काठमाडौँ, ३ माघ/१८ जनवरी २०२३, प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित निर्वाचन तालिका अनुसार माघ ४ गते दिउँसो […]

NRN Special

गैरआवासीय नेपालीले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र : अर्थमन्त्री

काठमाडौँ, ३ माघ/१८ जनवरी २०२३, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले भन्नुभयो, […]

अन्तर्राष्ट्रिय

चीनमा पहिलो पटक जनसङ्ख्या घट्यो

१८ जनवरी २०२३, चीनमा दशकौँपछि पहिले पटक जनसङ्ख्या घट्दोक्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसङ्ख्या कम पाइएको छ । […]

स्थानीय

धीरेन्द्र डगौँरा : ‘३९ औँ पटक बडघर चयन’

१८ जनवरी २०२३, कञ्चनपुरको वेदकोट नगरपालिका लालपुरका ५६ वर्षीय धीरेन्द्र डगौँरा हालै गाउँबाट निर्विरोध ३९ आँै पटक बडघर चयन हुनुभएको छ । विसं २०४० यता नियमितरूपमा वेदकोट नगरपालिका– ७ र ९ मा छरिएको लालपुरको थारु […]

स्थानीय

ताप्लेजुङ–भद्रपुरमा उडान थप

१७ जनवरी २०२३, ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडाँै र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर […]

मुख्य-समाचार

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण

१६ जनवरी २०२३, पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ […]

फिचर न्यूज

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ – ध्रुवसागर शर्मा

‘गाउँगाउँ जस्तो छैन सहरसहर जस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा […]

साहित्य सिर्जना

‘म’ शीर्षकको कविता – कवयत्री सरस्वती श्रेष्ठ ‘सरु’

“तिमी बिहानै बिहानै नहल्लाउनु दुबोको पात । ए हावा ! सुस्तरी छुनु फूलका पत्रहरूमा सुस्तरी चाल्नू पाइलाहरू म ढल्पलाउन सक्छु पोखिन सक्छु । नानीहरू नरुनु पुतली च्यात्तिएको दुःखमा आमाहरू नरुनु सन्तान परदेशिएको वियोगमा म झर्न […]

युके विशेष

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न

लन्डन । १५ जनवरी २०२३, नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरुले भौतिक […]

1 2