समाचार

आठौं वातावरण साहित्य गाेष्ठी सम्पन्न

१५ जून, ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको अथक सक्रियतामा आठौँ वातावरण साहित्य गोष्ठी यही जेठ २७ गते पज्ञा–प्रतिष्ठान, काठमाडौँको एक हलमा भव्यताका साथ सम्पन्न भएको छ ।   विश्व वातावरण दिवसको अवसर पारेर […]

आदिवासी जनजाति

चुम्लुङ बुसानले लोकसेवा तयारीका लागि एक लाख रुपैयाँ दिने

१४ जून, बुसान(दक्षिण काेरिया) । याक्थुङ लिम्बुहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ बुसान कोरिया शाखाले लोकसेवा तयारी गरिरहेका लिम्बुहरू लाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ । ५० लाख वनको अक्षय कोष निर्माण गरी लोकसेवा तयारी […]

लेख

‘मानवता र सह-अस्तित्वको दाबी हाे – मद्वारा मेरो निर्माण’

कृति समीक्षा  ✍️ प्रदीप योङ्हाङ लिम्बु आफूले कविता नलेखेको/लेख्न नसकेको निक्कै भयो । सायद, म आफ्नै लेखन सँग प्रस्टेट छु कि? तर लेख्न नसके पनि आस्ते-आस्ते चालमा पुस्तकहरू चाहिँ पढिरहेको छु । भरखरै मैले कवि […]

आदिवासी जनजाति

फाेनिज यूकेकाे मिडिया कार्यशाला सम्पन्न

११ जून, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले एकदिने मिडिया कार्यशाला सम्पन्न गरेको छ । नियमित आवश्यक पत्रकारिता तालिमअन्तर्गत आइतबार फाेनिजले भर्चुअल रूपमा कार्यशाला आयोजना गरेको थियोे । यूके समयअनुसार बिहान ११ […]

अन्तर्राष्ट्रिय

युमा धर्म समेटेर पुनः तथ्यांक सार्वजनिक गर’ – युमा साम्याे अभियन्ताहरू

९ जून, लन्डन । युमा धर्मलाई समेटेर राष्ट्रिय जनगणनाकाे नयाँ तथ्यांक सार्वजनिक गर्न युमा साम्याे पक्षधरहरूले माग गरेका छन् । उनीहरूले याक्थुङ लिम्बु समुदायको माैलिक धर्म युमा साम्याे(धर्म) भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएका छन् । […]

समाचार

शशी प्रभा स्मृति पुरस्कारका लागि कृति पठाउन आह्वान

७ जून, सिलिगुड़ी । हाम्रा किताब घर- मार्फत प्रत्येक वर्ष प्रदान गरिने दोस्रो शशि प्रभा स्मृति पुरस्कार २०२३ का निम्ति भारतभरिबाट नेपाली पुस्तकको आह्वान गरिएको छ। सिलिगुड़ीमा आयोजित एक पत्रकार सम्मेलनबीच दोस्रो शशि प्रभा स्मृति […]

आदिवासी जनजाति

युमा धर्म, मष्टो धर्म र शिङ्सा समुदायको तथ्यांक राज्यद्वारा विभेदकारी र षडयन्त्रपूर्ण कार्य भएको ठहर

७ जून, विजयपुर । बाह्रौं राष्ट्रिय जनगणना २०७८ को जातजाति भाषा,धर्मको तथ्यांकले युमा धर्म, मष्टो धर्म र शिङ्सा समुदायको तथ्यांक राज्यद्वारा विभेदकारी र षडयन्त्रपूर्ण कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । धरानमा आइतबार नेपाल […]

आदिवासी जनजाति

लेखकद्वय माबुहाङ र थेबे सिक्किममा सम्मानित, गान्तोकमा याक्थुङ मुन्धुमबारे गोष्ठी सम्पन्न

६ जून, गान्तोक(सिक्किम) । याक्थुङ लिम्बु समुदायको मुन्धुम र इतिहासका क्षेत्रमा काम गरिरहेका लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे ‘मिहाङ’ सिक्किममा सम्मानित भएका छन् । समुदायको पहिचानका लागि अनुसन्धान र लेखनबाट योगदान दिएको भन्दै उनीहरू […]

सदाबहार

विश्वव्यापी गजल प्रतियोगिताका विजयीहरू पुरस्कृत, तीन जना साहित्यकार सम्मानित

२२ मे, इजरायल । विश्व नेपाली साहित्य महासङ्घले आयाेजना गरेको विश्वव्यापी खुल्ला गजल प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । यस्तै, महासङ्घले साहित्य क्षेत्रमा याेगदान दिने तीन जनालाई सम्मानित समेत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका […]

सदाबहार

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

२८ फेब्रुअरी, काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी […]

सदाबहार

‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन सम्पन्न

२५ फेब्रुअरी, दमक । दमकस्थित कदम थिएटरको आयोजनामा ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार आयोजना भएको छ । कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका नौजना कविहरु सहभागी भएका हुन् […]

आदिवासी जनजाति

फाेनिज यूके पत्रकारिता सम्मान लामा र श्रेष्ठलाई

२४ फेब्रुअरी, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ । तमु बौद्ध सेवा समिति, अनामनगर काठमाडौंमा शुक्रबार फोनिज संघीय समितिद्वारा […]

खेलकुद

११ ओैँ १० किमि नेवा च्यारिटि दाैड प्रतियोगिताकाे तयारी पूरा, शनिबार तीन हजार बढीको सहभागिता रहने

फेब्रुअरी २३, विजयपुर । स्वस्थ्य शरिर, स्वस्थ्य जिवन, स्वच्छ धरान नाराका साथ धरान रन समुहको आयोजनामा हुन लागेको एघारौ धरान १० कि.मि. नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको तयारी पूरा भएको छ । दाैडमा तीन […]

समाचार

कवि पराजित पाेमुले ल्याए दाेस्राे कविता कृति

२३ फेब्रुअरी, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाले साहित्यकारहरुका कृतिमाथि ठूलाले बोलिदिएमात्रै पत्याउने नत्र वास्ता नगर्ने प्रवृति रहेको बताएका छन् । इतर अभियन्ता कवि पराजित पोमुको कवितासंग्रह ‘मद्धारा मेरो […]

आदिवासी जनजाति

‘यारी’ बेलायतमा प्रदर्शनी हुँदै

२३ फेब्रुअरी । किरात राईहरुको मौलिक संस्कार, संस्कृति, रीतिरिवाजमा आधारित चलचित्र ‘यारी’ बेलायतमा प्रदर्शन हुने भएको छ । यो चलचित्रको बेलायत प्रदर्शनको व्यवस्थापन भने किरात राई यायोक्खा बेलायतले गरेको हो। चलचित्र आउँदो ४ मार्चका दिन […]

साहित्य सिर्जना

जीवन अनेकौ अर्थमा – टंक सम्बाहाम्फे

अनेकौ कुराहरुले जीवन बिथोली रहेको हुन्छ र एकपछी अर्को हुँदै आउँने ती पलहरुले ती क्षणहरुले सोच्दै नसोचिएको अप्ठ्यारो परिस्थिती बनेर आफ्नै सामु उभिदिन्छ तब त्यसलाई सामना गर्न रणभूमिमा होमीदिनु पर्छ जीवनलाई यसरी नै जीवन अनेकौ […]

आदिवासी जनजाति

तेस्रो मातृभाषा साहित्य उत्सव भव्यतापूर्वक सम्पन्न

१९ फेब्रुअरी, लन्डन । मातृभाषाकाे साहित्यलाई प्रबर्द्धन गर्ने उद्देश्यले आयाेजना गरिएको मातृभाषा साहित्य उत्सवकाे तेस्रो संस्करण भव्यतापूर्वक सम्पन्न भएको छ । उत्सवमा २० राष्ट्रभाषाका ३९ सर्जकहरूले सिर्जना सुनाएका छन् । आइतबार भर्चुअल रूपमा भएको उत्सवलाई […]

समाचार

मिस लिम्बुका लागि काठमाडौं अडिसनबाट १३ छानिए

१९ फेब्रुअरी, काठमाडौं । सम्मान मिस लिम्बु साैन्दर्य प्रतियोगिताका लागि काठमाडौँ अडिसन सम्पन्न भएको छ । अडिसनबाट १३ युवतीहरू अर्काे चरणका लागि छानिएका छन् । आइतबार अनामनगरस्थित सिलौटी कटेजमा भएको छनाेट चरणमा फुङ्निमा योङ्हाङ (पान्थर), […]

आदिवासी जनजाति

पार्टीलाई दश जाेड एक संरचनामा लैजान जसपा नेतृत्वलाई दबाब (भिडियो सहित)

विजयपुर, १८ फेब्रुवरी २०२३ । जनता समाजवादी पार्टी नेपाललाई वैकल्पिक शक्ति बनाउन संरचनागत बहस पार्टीमा सुरु भएको छ । पछिल्लो निर्वाचनमा बेहोरेको अनपेक्षित परिणामपछि पार्टीको पछिल्लो पङ्क्तिका नेता कार्यकर्ताहरूले संरचनामा सुधार गरेर अघि बढ्नुपर्नेमा दबाब […]

मनोरञ्जन

अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ

१८ जनवरी २०२३, नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता […]

1 2