मुख्य-समाचार

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

January 30, 2023 मोहन राई 0

काठमाडौँ, १६ माघ (रासस) : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ […]

मुख्य-समाचार

साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ

January 30, 2023 मोहन राई 0

पोखरा, १६ माघ (रासस) : सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क […]

मुख्य-समाचार

प्रधानमन्त्रीद्वारा शहीदप्रति सम्मान अर्पण

January 30, 2023 मोहन राई 0

काठमाडौँ, १६ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गर्नुभएको छ । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले […]

स्थानीय

खोटाङमा किबीबाट जाम उत्पादन सुरु

January 30, 2023 मोहन राई 0

खोटाङ, १६ माघ (रासस) ःदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित […]

खेलकुद

सुष्मा तामाङ सम्मानित

January 29, 2023 सम्पादक 0

२८ जनवरी २०२३ का दिन शिरिश फाउण्डेशनले थाइल्याण्डको बैंककमा भएको यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई सम्मान गरेको छ । फाउण्डेशनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद रु २५ हजारसहित एक कार्यक्रमबीच […]

युके विशेष

धनकुटा सेवा समाज युकेको अधिवेशन सम्पन्नः मान प्रसाद लिम्बु अध्यक्षमा चयन

January 29, 2023 सम्पादक 0

२९ जनवरी २०२३ का दिन धनकुटा सेवा समाज युकेको नयाँ नेतृत्वमा मान प्रसाद लिम्बु चयन भएका छन । अल्डरसुट मालिङ्गो रेष्टुरेण्टमा सम्पन्न अधिवेशनले लिम्बुलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा गणेश लिम्बु र विश्वास दीप […]

NRN Special

एनआरएनए यूकेको वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी वहस

January 29, 2023 सम्पादक 0

लण्डन । गत २८ जनवरी २०२३ का दिन एनआरएनए यूकेले शनिबार आफ्नै कार्यालय अल्डरसटमा वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी वहस गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले गैर आवासीय […]

मुख्य-समाचार

महाधिवेशन प्रचारमा भित्तेलेखन नगरिने

January 29, 2023 सम्पादक 0

२८ जनवरी २०२३ का दिन नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रचार सामग्री बनाउँदा सहर […]

मुख्य-समाचार

रवि लामिछानेले लिनुभयो नेपाली नागरिकता

January 29, 2023 मोहन राई 0

काठमाडौँ, १५ माघ (रासस) :रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि […]

स्थानीय

मालीबाट मालिक बनेकी ‘सनसरी’

January 29, 2023 मोहन राई 0

तोलाकान्त बगाले/वालिङ, १५ माघ (रासस) ः विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झर्नुभयो सनसरी सार्की । श्रीमान्को उपचारमा कालीकाकोटमा भएभरको सम्पत्ति पनि सकियो र श्रीमान्को आयु […]

मुख्य-समाचार

स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी

January 29, 2023 मोहन राई 0

काठमाडौँ, १५ माघ (रासस) : प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो । […]

मुख्य-समाचार

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते

January 29, 2023 मोहन राई 0

धनकुटा, १५ माघ (रासस) ःशनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । […]

स्थानीय

धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा परी २५ जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

January 29, 2023 सम्पादक 0

धनकुटा, २८ जनवरी २०२३/१४ माघ: धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् । धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित […]

मुख्य-समाचार

मानव अधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री कार्की

January 28, 2023 मोहन राई 0

मोरङ, १४ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा […]

स्थानीय

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

January 28, 2023 मोहन राई 0

युवराज विष्ट/भोजपुर, १४ माघ (रासस) ः सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र […]

स्थानीय

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

January 28, 2023 मोहन राई 0

कपिलवस्तु (बुद्धभूमि), १४ माघ (रासस) ःजाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ […]

मुख्य-समाचार

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद खारेज

January 27, 2023 सम्पादक 0

२७ जनवरी २०२३/१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च […]

NRN Special

एनआरएनए यूकेको ‘बंशजको नेपाली नागरिकता’ सम्बन्धी वहस शनिबार

January 27, 2023 सम्पादक 0

लन्डन । गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले वंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने भएको छ । संघले भोलि शनिवार दिउसो बेलायत अल्डरसटस्थित आफ्नै कार्यालयमा बेलायतका क्रियाशिल नेपाली तथा गोर्खा संघसंस्थाका प्रतिनिधिसंग वहस राखेको हो […]

मुख्य-समाचार

थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने

January 27, 2023 मोहन राई 0

सोलुखुम्बु, १३ माघ (रासस):सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउनुहुने भएको छ । उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको छ […]

मुख्य-समाचार

‘सीप भए पैसा कमाउन गाह्रो छैन’

January 27, 2023 मोहन राई 0

धनकुटा, १३ माघ (रासस): सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक […]

1 2 3 4 14