प्रवास

विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

April 18, 2023 सम्पादक 0

१८ अप्रिल २०२३ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र […]

युके विशेष

आसफोर्ड सगरमाथा/नेपलिज कम्युनिटीले नयाँ बर्ष २०८० भब्यतापूर्वक मनायो

April 15, 2023 सम्पादक 0

आसफोर्ड, गत १४ अप्रिल २०२३ अर्थात बैशाख १ गते का दिन सगरमाथा नेपलिज कम्युनिटी आसफोर्ड युकेले भब्य साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षमा शुभ कामना साटासाट गरे । गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहमगरको […]

मुख्य-समाचार

निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक

April 14, 2023 सम्पादक 0

१३ अप्रिल २०२३ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत […]

स्थानीय

निषेधित क्षेत्रमा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइयो

April 14, 2023 सम्पादक 0

१३ अप्रिल २०२३ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकाबाट पक्राउ परका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइएको छ । सोमबार निषेधित क्षेत्र भोटखोला–१ को किमाथाङ्का नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए । पक्राउ […]

मनोरञ्जन

एकसाथ तीन चलचित्र प्रदर्शनमा

April 14, 2023 सम्पादक 0

१३ अप्रिल २०२३ । नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने […]

युके विशेष

लण्डन दुतावासमा प्रदेश नं. १ को पूनः नामाङ्करण हुनुपर्ने माग, आन्दोलनमा एक्यबद्धता (भिडियो सहित)

April 10, 2023 सम्पादक 0

लण्डन, १० अप्रिल २०२३ का दिन नेपाली राजदुतावास लण्डनमा पुगेर दुताबास मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल आदिवासी जनजाति महासंघ युकेको नेतृत्वमा प्रदेश नं. १ को पूनः नामाङ्करण हुनुपर्ने ज्ञापनपत्र एवं चेतावनीपत्र बुझाएका छन । जनजाति […]

मुख्य-समाचार

पहिचानको आधारमा प्रदेश नामाकरण गर्न प्रेस सेन्टरको माग

April 9, 2023 सम्पादक 0

९ अप्रिल २०२३ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल […]

युके विशेष

सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डमा डम्बर सिंगक

April 9, 2023 सम्पादक 0

लण्डन । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डमा नयाँ कार्यसमिति चयन भएको छ । गत १ अप्रिलका दिन सम्पन्न कम्युनिटीको दशौँ महाधिवेसनले अध्यक्षमा डम्बर सिंगक लिम्बुलाई सर्वसहमतिले निर्वाचित गरेको छ । सिंगक यसअघि सो कम्युनिटीमा वरिष्ठ […]

फिचर न्यूज

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?

April 5, 2023 सम्पादक 0

काठमाडौँ: चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले […]

अन्तर्राष्ट्रिय

पुटिन ‘नेटोको ढोका बन्द गर्न’ असफल: महासचिव स्टोल्टेनबर्ग

April 5, 2023 सम्पादक 0

गत ४ अप्रिल २०२३ मा नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले फिनल्यान्डले मङ्गलबार सैन्य गठबन्धनमा सामेल हुनुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको विस्तार रोक्न असफल भएको देखाएको बताएका छन्। “राष्ट्रपति पुटिन नेटो विस्तारको ढोका बन्द गर्न चाहन्थे। […]

युके विशेष

राजा चाल्र्सको राज्याभिषेक मे ६ मा

April 5, 2023 सम्पादक 0

राजा चाल्र्स तृतीयको आगामी मे ६ तारिखमा यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने भएकोछ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । वेस्टमिनिष्टर एबेमा विगत नौ सय […]

अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

April 5, 2023 सम्पादक 0

५ अप्रिल २०२३ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक अदालतले सन् २०१६ मा […]

1 2 3 13