मुख्य-समाचार

श्रीपञ्चमी : देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड

January 26, 2023 मोहन राई 0

काठमाडौँ, १२ माघ (रासस) :प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको छ । आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा […]

मुख्य-समाचार

हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी

January 26, 2023 मोहन राई 0

पाटन, १२ माघ (रासस) ःभवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिन थालिएको छ । […]

फिचर न्यूज

प्रेम प्र.आचार्यले आत्मदाह गर्नु अघि लेखेको सुसाईट नोट (भिडियो)

January 25, 2023 सम्पादक 0

म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि […]

मुख्य-समाचार

आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

January 25, 2023 सम्पादक 0

२५ जनवरी २०२३, शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम […]

मुख्य-समाचार

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा

January 25, 2023 मोहन राई 0

काठमाडौँ, ११ माघ (रासस) : सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, […]

स्थानीय

खोटाङको पहिचान ‘घङ्गरुको लौरो’ लोप हुँदै

January 25, 2023 मोहन राई 0

खोटाङ, ११ माघ (रासस) ःकुनै समय खोटाङको उत्पादन भन्नेबित्तिकै घङ्गरुको लौरोको पहिचान थियो । भ्रमण या अन्य सरकारी कामकाजमा यहाँ आउने अतिथिलाई मायाको चिनोस्वरुप घङ्गरुको आकर्षक लौरो उपहार दिने गरिन्थ्यो । छिमेकी जिल्ला भोजपुरको खुकुरी […]

स्थानीय

ताप्लेजुङमा अझै हिउँ परेन

January 25, 2023 मोहन राई 0

ताप्लेजुङ, ११ माघ, (रासस) :अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि […]

अन्तरवार्ता

आगामी आर्थिक वर्ष ठूला र नयाँ आयोजना ल्याउन सकिँदैन : डा मीनबहादुर श्रेष्ठ

January 25, 2023 मोहन राई 0

काठमाडौँ, ११ माघ (रासस)ः साढे पाँच वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा मीनबहादुर श्रेष्ठले सिंहदरबारकोे दोस्रो ‘इनिङ्स’ सुरु गर्नुभएको छ । प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचअनुसार काम गर्ने […]

मुख्य-समाचार

मन्त्री राई द्वारा सिंधुवा आ’गलागी पीडितलाई सहयोग

January 25, 2023 मोहन राई 0

धनकुटा, ११ माघ (रासस):धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा पुगेर आठ […]

स्थानीय

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

January 25, 2023 मोहन राई 0

युवराज विष्ट/भोजपुर, ११ माघ (रासस): बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि […]

मुख्य-समाचार

पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

January 25, 2023 मोहन राई 0

काठमाडौँ, ११ माघ (रासस) : नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा […]

मुख्य-समाचार

संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन

January 25, 2023 मोहन राई 0

काठमाडौँ, ११ माघ (रासस) : मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान […]

मुख्य-समाचार

बुर्तिबाङ बजार : नमुना सहरको काम सुस्त गतिमा

January 25, 2023 मोहन राई 0

ढोरपाटन, ११ माघ (रासस): साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र […]

मुख्य-समाचार

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

January 25, 2023 मोहन राई 0

वालिङ, ११ माघ (रासस): पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक […]

मुख्य-समाचार

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प

January 24, 2023 मोहन राई 0

सुदूरपश्चिम, १० माघ (रासस):आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । […]

मुख्य-समाचार

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

January 24, 2023 मोहन राई 0

चन्द्रकला भण्डारी/झापा, १० माघ (रासस) ः दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा […]

मुख्य-समाचार

रु बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर

January 24, 2023 मोहन राई 0

महेन्द्रनगर, १० माघ (रासस):विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सर्नुभयो । भारतसित सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरुआत भए पनि त्यहाँका नागरिकले […]

स्थानीय

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

January 24, 2023 मोहन राई 0

सुशीला रेग्मी/रामपुर (पाल्पा), १० माघ (रासस): घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हँुदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी […]

स्थानीय

ललितपुरबाट मौरी चराउन बागलुङ !

January 24, 2023 मोहन राई 0

खेमराज गौतम/गलकोट, १० माघ (रासस): मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय […]

स्थानीय

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

January 24, 2023 मोहन राई 0

महोत्तरी, १० माघ (रासस):मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा […]

1 2 3 4 5 14