मुख्य-समाचार

सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय

April 30, 2023 मोहन राई 0

विष्णुप्रसाद गौडेल/मध्यविन्दु, १७ वैशाख (रासस) : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा अवस्थित नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन् । प्राकृतिक उपचारमार्फत् स्वदेशी र विदेशी बिरामीलाई सेवा दिँदै आएको चिकित्सालयले थप […]

मुख्य-समाचार

बैंस नआएका लालीगुराँस

April 30, 2023 मोहन राई 0

दिलकुमार लिम्बू/फुङ्लिङ, १७ वैशाख (रासस) : चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न सफल भएको हुनसक्छ […]

मुख्य-समाचार

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

April 29, 2023 सम्पादक 0

२९ अप्रिल २०२३ । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभयो । सो पुरस्कारको राशि […]

स्थानीय

वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा

April 29, 2023 सम्पादक 0

२९ अप्रिल २०२३ । कही तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न् ? यदी जथाभावी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दत्र्ता गरिनेछ । मधेस प्रदेशको […]

मुख्य-समाचार

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

April 29, 2023 सम्पादक 0

२९ अप्रिल २०२३ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक […]

मुख्य-समाचार

‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

April 29, 2023 सम्पादक 0

२९ अप्रिल २०२३ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी […]

प्रवास

बीसौँ नेपाल अध्ययन दिवस सम्पन्न

April 29, 2023 सम्पादक 0

लण्डन । गत २७ अप्रिल २०२३ का दिन हडर्सफिल्ड युनिभर्सिटी र नेपाल बेलायत प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा बीसौँ नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सो सम्मेलनमा करिब ७० अध्येताहरू प्रत्यक्षरूपमा उपस्थित […]

मुख्य-समाचार

बसाइँसराइले गाउँका आकर्षक घर रित्ता

April 29, 2023 मोहन राई 0

धु्रवसागर शर्मा/गलेश्वर, १६ वैशाख (रासस) : हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । […]

मुख्य-समाचार

महाविर पुन धर्नामा

April 28, 2023 मोहन राई 0

काठमाडाैँ, १५ वैशाख (रासस) :राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै आजदेखि माइतीघरमा धर्ना सुरु गर्नुभएको छ । “अर्थतन्त्र सुधार नै हाम्रो माग हो”, उहाँले भन्नुभयो, “युवा जनशक्ति विदेश पलायन हुनबाट […]

मुख्य-समाचार

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

April 28, 2023 मोहन राई 0

काठमाडौँ, १५ वैशाख (रासस):सबै जिल्ला र गाउँमा बिजुली पु¥याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको […]

मुख्य-समाचार

उपनिर्वाचनमा निर्वाचित सांसदले आज शपथ लिँदै

April 28, 2023 मोहन राई 0

काठमाडौँ, १५ वैशाख (रासस) :यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, तथा तनहुँ–१ बाट निर्वाचित स्वर्णिम […]

मुख्य-समाचार

हुम्लाको उत्तरी नाम्खामा पुल निर्माणमा ढिलासुस्ती

April 28, 2023 मोहन राई 0

सिमकोट, १५ वैशाख (रासस) :हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन् । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । पाँच वर्ष बितिसक्दा […]

स्थानीय

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

April 28, 2023 मोहन राई 0

भूमिराज पिठातोली/बझाङ, १५ वैशाख (रासस) : बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको […]

मुख्य-समाचार

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

April 28, 2023 मोहन राई 0

गुल्मी, १५ वैशाख (रासस) :गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो […]

मनोरञ्जन

जारी : अव्यक्त प्रेमको मिठास

April 27, 2023 मोहन राई 0

भेषराज कार्की/काठमाडौँ, १४ वैशाख (रासस) : प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । […]

स्थानीय

पाँचभाइको सुन्तलाखेती

April 27, 2023 मोहन राई 0

गलकोट, १४ वैशाख (रासस): बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम लगानीमा धेरै आम्दानी […]

मुख्य-समाचार

मेची पारिको विद्यालय बन्द हुँदा …

April 27, 2023 मोहन राई 0

चन्द्रकला भण्डारी/झापा, १४ वैशाख (रासस) ः सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी […]

मुख्य-समाचार

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

April 27, 2023 मोहन राई 0

भरत केसी/लुम्बिनी, १४ वैशाख (रासस) ः बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि […]

आदिवासी जनजाति

राष्ट्रिय अनुसन्धान केन्द्रको निमित्त जनजाति महासंघ युकेको च्यारिटी डिनर

April 26, 2023 सम्पादक 0

गत २३ अप्रिल २०२३ का दिन नेपाल आदिवासी जनजाति महासंघ युकेले च्यारिटी डिनर भब्यतापूर्वक सम्पन्न गरयो । महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगार्थ सो च्यारिटी डिनरको आयोजना गरिएको हो । युकेका विभिन्न संघसंस्थाका […]

1 2 3 8