
साहित्यकार रसिक ‘सांसक पुरस्कार’बाट सम्मानित
१७ जुन २०२३ । अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ । सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्याएवापत उहाँलाई […]