स्थानीय

पानीका मूल फुटाउन ‘रिचार्ज’ पोखरी निर्माण

April 26, 2023 मोहन राई 0

बिमलबहादुर विष्ट/साँफेबगर (अछाम), १३ वैशाख (रासस) ः कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ । पारिस्थितिकीय प्रणालीमा आधारित […]

मुख्य-समाचार

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

April 26, 2023 मोहन राई 0

रुपक पुरी/विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पु¥याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि […]

मुख्य-समाचार

बारा–२ बाट जसपा अध्यक्ष यादव निर्वाचित

April 26, 2023 मोहन राई 0

वीरगञ्ज, १३ वैशाख (रासस) : प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ […]

मुख्य-समाचार

‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती

April 25, 2023 मोहन राई 0

काठमाडौँ, १२ वैशाख (रासस) :संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको […]

मुख्य-समाचार

रास्वपाका सभापति लामिछाने फराकिलो मतान्तरले विजयी

April 25, 2023 मोहन राई 0

चितवन, १२ वैशाख (रासस) : चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो […]

स्थानीय

घट्टकै भरमा चल्दछ दैनिकी

April 25, 2023 मोहन राई 0

सन्तोष महतारा/रेसुङ्गा, १२ वैशाख (रासस) ः पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ । जिल्लाको […]

मुख्य-समाचार

तनहुँ–१ : रास्वपाका डा वाग्ले विजयी

April 25, 2023 मोहन राई 0

दमौली, १२ वैशाख (रासस) :तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले ३४ हजार नौ सय ११ मत प्राप्त […]

मुख्य-समाचार

बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

April 25, 2023 मोहन राई 0

बारा, १२ वैशाख (रासस) :बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनुभएको छ । जसपा अध्यक्ष यादवले १० हजार […]

मुख्य-समाचार

प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जनजाति आयोग वार्षिक प्रतिवेदन पेश

April 24, 2023 मोहन राई 0

मोरङ, ११ वैशाख (रासस) :कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा […]

मुख्य-समाचार

बारा–२ उपनिर्वाचन : मतगणना सुरु, जसपाको सुरुआती अग्रता

April 24, 2023 मोहन राई 0

बारा, ११ वैशाख (रासस) :बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज अपराह्न १२ः४० बजेदेखि सुरु भएको छ । बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा बिहान १० बजेदेखि नै मतगणना सुरु गर्ने भनिए […]

लेख

प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’

April 24, 2023 मोहन राई 0

मनहरि तिमिल्सिना/काठमाडौँ, ११ वैशाख (रासस) : औद्योगिक क्रान्तिको प्रभावले युरोपभरि औद्योगिकीकरणको सुरूआत, दार्शनिक क्षेत्रमा नयाँ बहसको प्रारम्भ, लोकतान्त्रिक चेतनाको विस्तार र मजदुर आन्दोलन विकसित हुँदै थियो । मुख्यतः १८३० को दशकपछि मजदुर आन्दोलनले सङ्गठित स्वरूप […]

मुख्य-समाचार

तनहुँ–१ उपनिर्वाचन: रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता

April 24, 2023 मोहन राई 0

दमौली, ११ वैशाख (रासस): आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ । आइतबार राति ११ः४५ बजेदेखि मतगणना […]

युके विशेष

किरात धर्मालम्बिहरुको सामुहिक माङ्गेना पुजा भब्यताको साथ सम्पन्न

April 23, 2023 सम्पादक 0

गत २२ अप्रिल २०२३ का दिन किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति शाख युकेको आयोजनामा किरात धर्मलम्बीहरुको सामुहिक माङगेन्ना आस्फोड केन्टमा सम्पन्न भएको छ । केन्टमा बस्नु हुने सम्पूर्ण किरात धर्मलम्बिहरुको संयुक्त मागेन्ना गरिएको […]

मुख्य-समाचार

काम गर्दाको ज्याला नपाएपछि पुल बन्द

April 23, 2023 मोहन राई 0

खलङ्गा, १० वैशाख (रासस) :पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको […]

मुख्य-समाचार

लुम्बिनीमा बुद्धजयन्तीको तयारी

April 23, 2023 मोहन राई 0

निरा गाैतम/रुपन्देही, १० वैशाख (रासस) : बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं […]

मुख्य-समाचार

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

April 23, 2023 मोहन राई 0

लहान, १० वैशाख (रासस) :एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट […]

मुख्य-समाचार

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्देशन

April 22, 2023 मोहन राई 0

काठमाडौँ, ९ वैशाख (रासस) :यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोग ऐन, […]

मुख्य-समाचार

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको ८८ वर्षको उमेरमा निधन

April 22, 2023 मोहन राई 0

पाटन, ९ वैशाख (रासस) : ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा मोहन बेघा लिम्बूले […]

मुख्य-समाचार

काठमाडौँको आकाश कहिले खुल्छ ?

April 21, 2023 मोहन राई 0

सिबी अधिकारी/काठमाडौँ, ८ वैशाख (रासस) : सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम बदलीसँगै […]

अन्तर्राष्ट्रिय

सन् २००२ को साम्प्रदायिक दङ्गामा सामेल भएको अभियोग लागेका ६८ जना निर्दोष ठहर

April 21, 2023 सम्पादक 0

२१ अप्रिल २०२३ । सन् २००२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राज्यका प्रधानमन्त्री हुँदा गुजरातमा भएको धार्मिक दङ्गामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा लड्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले बिहीबार सफाइ […]

1 2 3 4 8