मुख्य-समाचार

पोखराको पर्यटन व्यवसाय संकटमा

April 4, 2023 मोहन राई 0

पोखरा, २१ चैत (रासस) : पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ […]

स्थानीय

उखुखेती प्रवद्र्धन गर्दै रामपुरका युवा

April 4, 2023 मोहन राई 0

रामपुर (पाल्पा), २१ चैत (रासस) : उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं ५ […]

स्थानीय

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण

April 4, 2023 मोहन राई 0

खोटाङ, २१ चैत (रासस) : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने […]

मुख्य-समाचार

जनकपुरधाममा हिन्दू मुस्लिम धर्मावलम्बीको संयुक्त सद्भाव र्याली

April 3, 2023 सम्पादक 0

यही ३० मार्च रामनवमीका दिन हिन्दू युवाहरूले निकालेको शोभा यात्रा मुस्लिम धर्मावलम्बीको मस्जिद नजिक पुग्दा भएको विवादपछि बढेको अविश्वास र नागरिकमा देखिएको सद्भाव भड्किने त्रासलाई सामान्यीकरण गर्न हिन्दू मुस्लिम धर्मावलम्बीले आज जनकपुरधाममा संयुक्त सद्भाव र्याली […]

अन्तर्राष्ट्रिय

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

April 3, 2023 सम्पादक 0

४ अप्रिल २०२३ । फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो […]

मुख्य-समाचार

नागरिक उन्मुक्तिले अन्य दललाई समर्थन नगर्ने

April 3, 2023 सम्पादक 0

४ अप्रिल २०२३ । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै […]

मुख्य-समाचार

‘म त प्रतिनिधिमात्रै हुँ, वास्तविक चुनाव तपाईँहरु लड्दै हुनुहुन्छ’:उपेन्द्र यादव

April 3, 2023 मोहन राई 0

काठमाडौं, २० चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाराÞ–२ बाट मनोनयन दर्ता गराएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमाका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएलगत्तै मतदाता सामू […]

मुख्य-समाचार

बिक्न छाडे काम्लो, बख्खु र घुम

April 3, 2023 मोहन राई 0

ढोरपाटन, २० चैत (रासस) :बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् […]

मुख्य-समाचार

जसपा अध्यक्ष यादवले गरे बारा-२ मा मनोनयन दर्ता

April 3, 2023 मोहन राई 0

काठमाडौं,२० चैत । १० वैशाखमा हुने उपनिर्वाचनकोलागि बारा -२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन […]

स्थानीय

व्यावसायिक कृषिमा जुटे भोजपुर कोटका किसान

April 3, 2023 मोहन राई 0

भोजपुर, २० चैत (रासस) : भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका–६ वडा कार्यालयले अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक […]

मुख्य-समाचार

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री शर्मा

April 3, 2023 मोहन राई 0

काठमाडौँ, २० चैत (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधिमैत्री […]

मुख्य-समाचार

अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन

April 3, 2023 मोहन राई 0

काठमाडौँ, २० चैत (रासस) : दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ । आइतबार एक समारोहबीच […]

मुख्य-समाचार

उपनिर्वाचनको मनोनयन आज

April 3, 2023 मोहन राई 0

काठमाडौँ, २० चैत (रासस) :आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले […]

स्थानीय

स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

April 3, 2023 मोहन राई 0

मध्यविन्दु, २० चैत (रासस) ः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु दुई लाखको […]

मुख्य-समाचार

बन्द हुने अवस्थामा झापाको ‘श्रव्य पुस्तकालय’

April 3, 2023 मोहन राई 0

झापा, २० चैत (रासस) ः दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई […]

मुख्य-समाचार

भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु

April 3, 2023 मोहन राई 0

बर्दिबास, २० चैत (रासस) : नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ यहाँ सुरु भएको छ । सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली […]

NRN Special

एनआरएनए यूकेको विशेष अधिवेशन मे २१ मा तय

April 2, 2023 सम्पादक 0

लन्डन, २ अप्रिल २०२३ । गैरआवासीय नेपाली संघ यूके दशौं कार्यसमितिको विशेष अधिवेशन आउंदो २१ मे आइतबार अल्डरसटस्थित एम्पायर हलमा गरिने भएको छ । बिहान ११ बजेदेखि हुने उक्त अधिवेशनमा संघको नयां नेतृत्व चयनका लागि […]

खेलकुद

‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

April 2, 2023 सम्पादक 0

काठमाडौँ, २ अप्रिल २०२३: नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र […]

1 6 7 8