मुख्य-समाचार

नेसपाको केन्द्रीय समिति बैठक सुरु

June 8, 2023 सम्पादक 0

८ जुन २०२३ । नेपाल समाजवादी पार्टी, (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले […]

मुख्य-समाचार

तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

June 8, 2023 सम्पादक 0

काठमाडौँ । ७ जुन २०२३, जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो […]

फिचर न्यूज

यस्तो हो मुर्रा राँगो …

June 7, 2023 सम्पादक 0

भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट […]

मुख्य-समाचार

चुम्लुङ युकेको च्यारिटी डिनर सम्पन्न

June 6, 2023 सम्पादक 0

गत ३ जुन २०२३ का दिन किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक च्यारिटी डिनर सम्पन्न भयो । चुम्लुङले आफै खरिद गरेको केन्ट याल्डिङ स्थित साढे १६ विधा जग्गा संगै रहेको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको थियो […]

लेख

विदेशमा बसेर के सिक्याै सिकायाै त संस्कार? – ललित सुब्बा

June 6, 2023 सम्पादक 0

हुदाखाँदाको आफ्नो लालाबाला र जन्म दिने बाबाआमालाई चटक्क छाडेर को मान्छे रहरले बिदेश जाने सपना बुन्दो हो । तर बिश्वका श्रमबजारमा नेपालीको फैलावट हेर्दा यस्तो देखिन्छ, मानौ हरेक नेपाली जन्मनासाथ उ बिदेशभूमीमा नङ्ग्रा खियाउने सपना […]

मुख्य-समाचार

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

June 5, 2023 सम्पादक 0

काठमाडौं । ५ जुन २०२३ । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ। जसपाको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा आज बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको […]

युके विशेष

किरात याक्थुङ पतङवा भेला केन्टमा सम्पन्न

June 5, 2023 सम्पादक 0

गत ३ जुन २०२३ का दिन किरात याक्थुङ पतङवा सयङ युकेकाे आठाैं बार्षिक भेला सम्पन्न भएकाे छ । अस्फाेर्ड केन्टकाे Godinton village सभा हलमा पतङवा बंशजहरुकाे बाक्लाे उपस्थितिमा कार्यक्रम सम्मपन्न भएकाे थियाे । यस किरात […]

NRN Special

एनआरएनए यूकेले वंशजको नागरिकता आन्दोलन चर्काउने, ११ जुनमा अन्तरक्रिया

June 5, 2023 सम्पादक 0

लण्डन। ५ जुन २०२३ । एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन चर्काउने भएको छ । यही मुद्दामा अन्तरक्रिया गर्न एनआरएनए यूकेले आउंदो ११ जुन आइतबार दिउसो १.३० बजे आफ्नै कार्यालयमा बेलायतस्थित प्रवुद्ध वर्ग र […]

NRN Special

२१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टीको लागि एनआरएनए यूकेद्धारा करिब १५ लाख संकलन

June 5, 2023 सम्पादक 0

लन्डन । ५ जुन २०२३ । पढ्न यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि उल्लेख्य चन्दा संकलन भएको छ । एनआरएनए यूकेले सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन […]

स्थानीय

शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु

June 4, 2023 सम्पादक 0

४ जुन २०२३ । कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय […]

मुख्य-समाचार

नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश

June 4, 2023 सम्पादक 0

४ जुन २०२३ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश […]

आदिवासी जनजाति

जातजातिको सङ्ख्या बढ्यो

June 3, 2023 सम्पादक 0

३ जुन २०२३ । नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र […]

मुख्य-समाचार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : ऊर्जा व्यापारमा ऐतिहासिक सहमति

June 1, 2023 सम्पादक 0

नयाँ दिल्ली, १८ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा आज बिहान हल्का वर्षा भइरहेको थियो । उष्ण मौसम भएको यहाँ हल्का वर्षा भइरहेका कारण गर्मीको अनुभव […]

मुख्य-समाचार

हज यात्रीको पहिलो टोली आज प्रस्थान गर्दै

June 1, 2023 सम्पादक 0

१ जुन २०२३ । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गर्दैछ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई सय ६८ जनालाई राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट […]

मुख्य-समाचार

जसपाको अनुवाईमा राजनीतिक उपलब्धि : अध्यक्ष यादव

June 1, 2023 सम्पादक 0

१ जुन २०२३ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले […]

मुख्य-समाचार

कोशी प्रदेश : स्वास्थ्यमन्त्री लिम्बूद्वारा राजीनामा एवं समर्थन फिर्ता

May 31, 2023 सम्पादक 0

३१ मे २०२३ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । साथै उहाँले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा […]

मुख्य-समाचार

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

May 31, 2023 सम्पादक 0

३१ मे २०२३ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं […]

Live / प्राथामिक भिडियो

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’ (भिडियो सहित)

May 31, 2023 सम्पादक 0

३१ मे २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ । सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले […]

1 2 3 4 6