चुम्लुङ युकेको च्यारिटी डिनर सम्पन्न

गत ३ जुन २०२३ का दिन किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक च्यारिटी डिनर सम्पन्न भयो ।

चुम्लुङले आफै खरिद गरेको केन्ट याल्डिङ स्थित साढे १६ विधा जग्गा संगै रहेको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

अतिथिमा किरात याक्थुङ चुम्लुङ सुन्सरी जिल्ला अध्यक्ष मोहन कुमार चोङवाङ, किरात राई यायोख्खा युकेकी महासचिव चन्द्रावती राई लगायतको उपस्थिती रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*