स्थानीय

धनकुटा १ हिलेमा अचार, गुन्द्रुक, मस्यौरा, र किनिमा बनाउने तथा यसको प्याकेजिङ र ब्राण्डिङ सम्बन्धि ७ दिने तालिम सुरु

June 5, 2023 मोहन राई 0

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १ हिलेमा घरेलु कार्यालय धनकुटाको आयोजनामा ७ दिने अचार, गुन्द्रुक, मस्यौरा, र किनिमा बनाउने तथा यसको प्याकेजिङ र ब्राण्डिङ गर्ने तालिमको सुभारम्भ भएको छ । तालिमको संयुक्त रुपमा घरेलु […]

मुख्य-समाचार

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

June 5, 2023 मोहन राई 0

काठमाडौं (रासस) :जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा […]

मुख्य-समाचार

पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान

June 5, 2023 मोहन राई 0

–वासुदेव पौडेल/ऋषिराम बराल गण्डकी, (रासस) : तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास […]

स्थानीय

शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु

June 4, 2023 सम्पादक 0

४ जुन २०२३ । कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय […]

मुख्य-समाचार

नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश

June 4, 2023 सम्पादक 0

४ जुन २०२३ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश […]

आदिवासी जनजाति

जातजातिको सङ्ख्या बढ्यो

June 3, 2023 सम्पादक 0

३ जुन २०२३ । नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र […]

मुख्य-समाचार

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

June 2, 2023 मोहन राई 0

इनरुवा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताउनुभएको छ । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उहाँले उल्लेख गर्नुभयो । सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार जसपाले […]

मुख्य-समाचार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : ऊर्जा व्यापारमा ऐतिहासिक सहमति

June 1, 2023 सम्पादक 0

नयाँ दिल्ली, १८ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा आज बिहान हल्का वर्षा भइरहेको थियो । उष्ण मौसम भएको यहाँ हल्का वर्षा भइरहेका कारण गर्मीको अनुभव […]

मुख्य-समाचार

हज यात्रीको पहिलो टोली आज प्रस्थान गर्दै

June 1, 2023 सम्पादक 0

१ जुन २०२३ । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गर्दैछ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई सय ६८ जनालाई राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट […]

मुख्य-समाचार

जसपाको अनुवाईमा राजनीतिक उपलब्धि : अध्यक्ष यादव

June 1, 2023 सम्पादक 0

१ जुन २०२३ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले […]

मुख्य-समाचार

कोशी प्रदेश : स्वास्थ्यमन्त्री लिम्बूद्वारा राजीनामा एवं समर्थन फिर्ता

May 31, 2023 सम्पादक 0

३१ मे २०२३ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । साथै उहाँले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा […]

मुख्य-समाचार

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

May 31, 2023 सम्पादक 0

३१ मे २०२३ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं […]

मुख्य-समाचार

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

May 31, 2023 सम्पादक 0

३१ मे २०२३ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उहाँहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा […]

मुख्य-समाचार

प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

May 31, 2023 मोहन राई 0

राजविराज, (रासस) : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन […]

मुख्य-समाचार

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

May 30, 2023 सम्पादक 0

२९ मे २०२३, नेकपा (माओवादी केन्द्र)ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मान गर्नुभएको हो । सो अवसरमा उपाधक्ष महराले बुढामगरलाई […]

फिचर न्यूज

‘सरकारले बाँदर बचाउने हो कि मानिस’

May 29, 2023 सम्पादक 0

तनहुँमा ६० हजार बाँदर रहेको भन्दै उहाँले बाँदरका कारण कृषक सधैँ पीडामा बस्नुपर्ने अवस्था तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्नुहुन्थ्यो । उहाँलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर […]

अन्तर्राष्ट्रिय

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

May 29, 2023 सम्पादक 0

एर्दोगानले खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गर्नु भएको छ भने विपक्षी नेता केमाल किलिचदारोग्लुले ४७.८६ प्रतिशत २९ मे २०२३ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनु भएको छ । जारी राष्ट्रपतीय निर्वाचनमा जित […]

मुख्य-समाचार

आज गणतन्त्र दिवस

May 29, 2023 सम्पादक 0

२९ मे २०२३ । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको […]

मुख्य-समाचार

जेलबाट छुटे रेशम चौधरी

May 29, 2023 मोहन राई 0

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा […]

मुख्य-समाचार

रेशमले पाए राष्ट्रपतिबाट आम माफी

May 28, 2023 मोहन राई 0

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम माफी पाएका छन् । मन्त्रिपरिषदको सिफारिसमा चौधरीलाई गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र […]

1 2 3 4 5 6 41