फिचर न्यूज

प्रधानमन्त्री दाहालद्वारा डा रुइतलाई बधाई

January 19, 2023 मोहन राई 0

काठमाडौँ, ५ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उहाँले सो कुरा बताउनुभएको हो । […]

फिचर न्यूज

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

January 19, 2023 मोहन राई 0

काठमाडौँ, ५ माघ (रासस) :वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका […]

फिचर न्यूज

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

January 18, 2023 मोहन राई 0

गण्डकी, ४ माघ (रासस):पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी […]

फिचर न्यूज

पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

January 18, 2023 मोहन राई 0

कास्की, ४ माघ (रासस):पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित […]

फिचर न्यूज

कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’

January 18, 2023 मोहन राई 0

सुशीला रेग्मी/रामपुर (पाल्पा), ४ माघ (रासस) : कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् […]

फिचर न्यूज

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

January 17, 2023 मोहन राई 0

काठमाडौँ, ३ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ गते […]

फिचर न्यूज

भनसुन र नातागोताका आधारमा काम हुँदैनः मन्त्री किराती

January 17, 2023 मोहन राई 0

काठमाडौँ, ३ माघ (रासस) :नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति […]

फिचर न्यूज

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ …

January 17, 2023 मोहन राई 0

रामबहादुर थापा/गण्डकी, ३ माघ (रासस): कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । […]

फिचर न्यूज

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ – ध्रुवसागर शर्मा

‘गाउँगाउँ जस्तो छैन सहरसहर जस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा […]

फिचर न्यूज

अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने

January 13, 2023 सम्पादक 0

मुगु, २९ पुस/१३ जनवरी २०२३, छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय […]

फिचर न्यूज

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ !

January 13, 2023 सम्पादक 0

काठमाडौँ,  राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड […]

फिचर न्यूज

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

January 12, 2023 सम्पादक 0

बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय । बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो । […]

फिचर न्यूज

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

January 12, 2023 सम्पादक 0

काठमाडौँ, २८ पुस (रासस) : “राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भन्नुभयो । आज […]

1 2