सदाबहार

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

२८ फेब्रुअरी, काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी […]

मुख्य-समाचार

‘प्रादेशिक अस्पतालको स्वामित्व फेरिँदा पनि सुधार सुस्त’

February 28, 2023 मोहन राई 0

टीकाराम सुनार/जनकपुरधाम, १६ फागुन (रासस) : तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्वपूर्ण गौरबको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो । तर बनिबनाउ अस्पताललाई प्रतिष्ठान मातहत ल्याएको […]

मुख्य-समाचार

प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

February 28, 2023 मोहन राई 0

काठमाडौँ, १६ फागुन (रासस) :राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको […]

मुख्य-समाचार

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’

February 28, 2023 मोहन राई 0

अच्युत रेग्मी/काठमाडौँ, १६ फागुन (रासस): नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट […]

मुख्य-समाचार

एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

February 27, 2023 मोहन राई 0

काठमाडौँ, १५ फागुन (रासस) ःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा ९एमाले०का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले […]

अन्तर्राष्ट्रिय

जापानले अमेरिकासँग ४०० वटा बंम खरिद गर्दै

February 27, 2023 सम्पादक 0

२७ फेब्रुवरी २०२३, जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताउनुभएको छ । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई […]

अन्तरवार्ता

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन : प्रा डा साह

February 27, 2023 सम्पादक 0

प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहनुभएका उहाँ हाल मधेस स्वास्थ्य विज्ञान […]

मनोरञ्जन

नायक पल शाह कारागारमुक्त

February 27, 2023 सम्पादक 0

२७ फेब्रुवरी २०२३, जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त हुनुभएको छ । जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन […]

मुख्य-समाचार

पर्यटकको रोजाइमा गुप्तेश्वर गुफा

February 26, 2023 मोहन राई 0

ऋषिराम बराल/लेखनाथ, १४ फागुन (रासस) : ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा । पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न […]

मुख्य-समाचार

लिच्छविकालीन गौरव ब्युँताउने प्रयास

February 26, 2023 मोहन राई 0

कीर्तिपुर, १४ फागुन (रासस):काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे)मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल […]

मुख्य-समाचार

रित्तिँदै गाउँ, भरिँदै बजार

February 26, 2023 मोहन राई 0

पूर्ण विके/तनहुँ, १४ फागुन (रासस) : “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै […]

मुख्य-समाचार

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई

February 26, 2023 मोहन राई 0

काठमाडाँै, १४ फागुन (रासस) :भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभएको छ । आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले आज […]

सदाबहार

‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन सम्पन्न

२५ फेब्रुअरी, दमक । दमकस्थित कदम थिएटरको आयोजनामा ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार आयोजना भएको छ । कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका नौजना कविहरु सहभागी भएका हुन् […]

मुख्य-समाचार

वनभोजमा जानुभएकी जसपा सांसद रहमानको हृदयघातका कारण निधन

February 25, 2023 मोहन राई 0

भक्तपुर, १३ फागुन (रासस) :सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन जानुभएकी जनता समाजवादी पार्टी(जसपा)का सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ । आज जसपा नेपाल गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली […]

मुख्य-समाचार

राष्ट्रपतिमा कांग्रेसका पौडेलको उम्मेदवारी

February 25, 2023 मोहन राई 0

काठमाडौँ, १३ फागुन (रासस) : यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न […]

मुख्य-समाचार

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

February 25, 2023 मोहन राई 0

काठमाडौँ, १३ फागुन (रासस) :नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी […]

मुख्य-समाचार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

February 25, 2023 मोहन राई 0

काठमाडौँ, १३ फागुन (रासस) :जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय […]

खेलकुद

जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी

February 25, 2023 मोहन राई 0

महेन्द्रनगर, १३ फागुन (रासस) : सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् । सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले […]

आदिवासी जनजाति

फाेनिज यूके पत्रकारिता सम्मान लामा र श्रेष्ठलाई

२४ फेब्रुअरी, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ । तमु बौद्ध सेवा समिति, अनामनगर काठमाडौंमा शुक्रबार फोनिज संघीय समितिद्वारा […]

लेख

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बहस

February 24, 2023 मोहन राई 0

मनहरि तिमिल्सिना/काठमाडौँ, १२ फागुन(रासस) : नेपालको संविधानले राष्ट्रको अभिभावक र संविधानको संरक्षकका रूपमा स्थापित गरेको राष्ट्रपति पदको निर्वाचनलाई राजनीतिक शक्तिहरू, सञ्चारमाध्यमहरू र आम समुदायले सर्वत्र चासोका साथ हेरेका छन् । यही फागुन २५ गते हुने […]

1 2 3 12