अन्तर्राष्ट्रिय

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या तीन सयभन्दा बढी

April 21, 2023 सम्पादक 0

२१ अप्रिल २०२३ । सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने सङ्केत देखिएको छैन । विस्फोट र गोली चलेको आवाज सुनिएको छ । सुडानका सेना […]

युके विशेष

भूपू गोर्खाको माग सम्बोधनका विषयमा गठित समितिको बैठक सम्पन्न

April 21, 2023 सम्पादक 0

१९ अप्रिल २०२३ । भूतपूर्व गोर्खाको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको दोस्रो बैठक सम्पन्न भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा आज भएको सो बैठकमा गत ३ नोभेम्बर २०२२ मा भएको समितिको पहिलो बैठक […]

स्थानीय

पर्यटकको रोजाइमा जलविरे झरना

April 21, 2023 मोहन राई 0

मुग्लिन, ८ वैशाख (रासस) :चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा […]

मुख्य-समाचार

वीरताको चिनोे जितगढीमा विजयोत्सव

April 20, 2023 मोहन राई 0

निरा गौतम/रुपन्देही, ७ वैशाख (रासस) : नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको स्मरण गर्दै आज बुटवलको जितगढीमा विजयोत्सव गरिएको छ । विसं १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा […]

मनोरञ्जन

लिम्बू समुदायको संस्कृति ‘जारी ’

April 20, 2023 मोहन राई 0

काठमाडौँ, ७ वैशाख (रासस) ःयही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ । जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि÷कथाकार उपेन्द्र सुब्बा निर्देशक […]

मुख्य-समाचार

पर्यटकको गन्तव्य स्थल बन्दै ताप्लेजुङ

April 20, 2023 मोहन राई 0

सन्तोष पुर्कुटी/ताप्लेजुङ, ७ वैशाख (रासस) : वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । […]

मुख्य-समाचार

वसुन्धराश्री पुरस्कार डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई प्रदान गरिने

April 20, 2023 मोहन राई 0

काठमाण्डाै – वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज […]

मुख्य-समाचार

अव्यवस्थित घरटहरा भत्काउन सुरु

April 20, 2023 मोहन राई 0

रामपुर (पाल्पा), ७ वैशाख (रासस) :पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ । बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा तानसेन नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु […]

मुख्य-समाचार

धौलागिरि अस्पताल स्तरोन्नतिमा भवन बाधक

April 20, 2023 मोहन राई 0

गलकोट, ७ वैशाख (रासस) :धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो । ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय २५ शय्याबाट सुविधा दिइराखेको छ । आवश्यक भौतिक संरचनाको अभावमा अस्पताललाई स्तरोन्नति गरी दुई […]

मुख्य-समाचार

गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका

April 20, 2023 मोहन राई 0

डम्मर बुढामगर/ढोरपाटन, ७ वैशाख (रासस) : एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन […]

मुख्य-समाचार

नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

April 20, 2023 मोहन राई 0

दयाराम आचार्य/त्रिवेणी, ७ वैशाख (रासस) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम […]

मुख्य-समाचार

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

April 19, 2023 मोहन राई 0

नारायणी रजौरे/दाङ, ६ वैशाख (रासस)ः सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको […]

मुख्य-समाचार

अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै

April 19, 2023 मोहन राई 0

रामविकास चौधरी/लुम्बिनी, ६ वैशाख (रासस) : लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उहाँले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत […]

प्रवास

विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

April 18, 2023 सम्पादक 0

१८ अप्रिल २०२३ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र […]

मुख्य-समाचार

इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा

April 18, 2023 मोहन राई 0

ध्रुवसागर शर्मा/गलेश्वर, ५ वैशाख (रासस) ः सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर, त्यही ज्यामरुककोट अहिले इतिहासभित्र हराएको छ । यहाँका ऐतिहासिक, सामरिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरु इतिहासकै गर्भमा तुहिएका […]

मुख्य-समाचार

अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ

April 18, 2023 मोहन राई 0

युवराज विष्ट/भोजपुर, ५ वैशाख (रासस) : भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल […]

मुख्य-समाचार

हेमा जोशीः समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

April 17, 2023 मोहन राई 0

महेन्द्रनगर, ४ वैशाख (रासस) :कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेख्नुभएको छ । कम उमेरमै विद्यावारिधिमा अनुसन्धानरत (नेपाली […]

मुख्य-समाचार

५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक, ८५ करोड ऋण लिएर पुस्तक छपाइ

April 17, 2023 मोहन राई 0

रमेश लम्साल/काठमाडौँ, ४ वैशाख (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त […]

मुख्य-समाचार

पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र

April 17, 2023 मोहन राई 0

दिलकुमार लिम्बू/फुङ्लिङ, ४ वैशाख (रासस): चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको […]

मुख्य-समाचार

रास्वपा सभापति लामिछानेका चालक घाइते अवस्थामा फेला

April 17, 2023 मोहन राई 0

चितवन, ४ वैशाख (रासस) :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक घाइते अवस्थामा फेला पर्नुभएको छ । उहाँ आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर घाईते हुनु […]

1 2 3 4 5 8