स्थानीय

धनकुटामा रोजगार मेला हुँदै

June 13, 2023 मोहन राई 0

धनकुटा ः धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन […]

मुख्य-समाचार

हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत

June 13, 2023 मोहन राई 0

मुग्लिन : तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले […]

स्थानीय

झोलुङ्गे पुलले फेरियो दैनिकी

June 13, 2023 मोहन राई 0

ढोरपाटन : पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र […]

मुख्य-समाचार

अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो

June 13, 2023 मोहन राई 0

रामपुर (पाल्पा), नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो । सोमबार […]

स्थानीय

बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु

June 12, 2023 सम्पादक 0

१२ जुन २०२३ । कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो । भारत सरकारको गुणस्तर विभागद्वारा […]

समाचार

अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद

June 12, 2023 सम्पादक 0

१२ जुन २०२३ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ । अप्राकृतिक मैथुन […]

समाचार

सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री राई

June 12, 2023 सम्पादक 0

१२ जुन २०२३ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा […]

लेख

‘मानवता र सह-अस्तित्वको दाबी हाे – मद्वारा मेरो निर्माण’

कृति समीक्षा  ✍️ प्रदीप योङ्हाङ लिम्बु आफूले कविता नलेखेको/लेख्न नसकेको निक्कै भयो । सायद, म आफ्नै लेखन सँग प्रस्टेट छु कि? तर लेख्न नसके पनि आस्ते-आस्ते चालमा पुस्तकहरू चाहिँ पढिरहेको छु । भरखरै मैले कवि […]

NRN Special

एनआरएनए यूकेको वंशजको नेपाली नागरिकता आन्दोलनमा समुदायको पूर्ण साथ

June 12, 2023 सम्पादक 0

लन्डन । गत ११ जुन २०२३ का दिन सम्पन्न एक कार्यक्रमबाट घोषणा गर्दै गैर आवासीय नेपाली संघ बेलायतले वंशजको नेपाली नागरिकता निरन्तरता सशक्त रुपमा लैजाने भएको छ । आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा भएको एक वहसका […]

मुख्य-समाचार

जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

June 12, 2023 मोहन राई 0

काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) को अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापाको प्रमुखत्वमा विभाग गठन गरेको हो । बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी […]

स्थानीय

परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला

June 12, 2023 मोहन राई 0

जानकी, (रासस) :बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्नुहुन्छ । लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूल पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने […]

लेख

चिवाभञ्ज्याङबाट नेपाल चियाउँदा

June 12, 2023 मोहन राई 0

–नरेश केसी/राधेश्याम विश्वकर्मा बेलहिया (रुपन्देही), (रासस) : तमालले छोपेको जङ्गलभित्र सेता र राता गुराँसले ढाकिएको डाँडाको बीचमा रहेको चिवाभञ्ज्याङको टाकुराबाट नेपालतर्फ चियाउँदाको बेग्लै अनुभव हुन्छ । हरियाली जङ्गल छेउमा रहेका बस्तीको सौँन्दर्यताको वर्णन गरेर सकिन्न […]

युके विशेष

दुरा सेवा समाज बेलायतको १५औं बार्षिक उत्सव तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

June 11, 2023 सम्पादक 1

लण्डन, गत जुन १० तारिख २०२३ शनिबारको दिन ईस्टली युथ कम्युनिटी ट्रस्ट इस्टली हेम्पशेयर मा दुरा सेवा समाज बेलायतको पन्ध्रौं बार्षिक उत्सव र बि. स. २०८० साल नयाँ वर्षको शुभकामना औपचारिक कार्यक्रम भब्य र सभ्य […]

आदिवासी जनजाति

फाेनिज यूकेकाे मिडिया कार्यशाला सम्पन्न

११ जून, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले एकदिने मिडिया कार्यशाला सम्पन्न गरेको छ । नियमित आवश्यक पत्रकारिता तालिमअन्तर्गत आइतबार फाेनिजले भर्चुअल रूपमा कार्यशाला आयोजना गरेको थियोे । यूके समयअनुसार बिहान ११ […]

मुख्य-समाचार

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

June 11, 2023 सम्पादक 0

११ जुन २०२३ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा […]

खेलकुद

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनलमा चार टिम

June 11, 2023 सम्पादक 0

११ जुन २०२३ । भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ॐ सृजनशील समाजको आयोजनामा सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा शनिबारदेखि आयेजित राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा आज न्यूटन एकेडेमी, ॐ […]

आदिवासी जनजाति

यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

June 11, 2023 मोहन राई 0

मुग्लिन,(रासस) :चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको […]

मुख्य-समाचार

नेपाली मनको धनी छन् : उपसभामुख इन्दिरा राना

June 10, 2023 सम्पादक 0

१० जुन २०२३ । सङ्घीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताउनुभएको छ । भूकम्प, बाढीपहिरो, कोरोनालगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको बताउँदै उहाँले सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । […]

मुख्य-समाचार

शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

June 10, 2023 मोहन राई 0

काठमाडौँ, (रासस) :वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ । भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं साहित्यकारले […]

अन्तर्राष्ट्रिय

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ: उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल

June 10, 2023 सम्पादक 0

लुम्बिनी, १० जुन २०२३ । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभएको छ । उहाँले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना […]

1 2 3 4 5 52