‘कौवा मेरो सेलपुरी खा’
दोधारा चाँदनी, १ माघ (रासस): आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ । शास्त्री जनार्जन अवस्थीका अनुसार […]