स्थानीय

सेवाग्राहीको हरहिसाव हिनामिना गर्ने नगर भित्रका सहकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउने :मेयर चिन्तन तामाङ

January 13, 2023 मोहन राई 0

धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सेवाग्रहीको हरहिसाव हिनामिना गर्ने नगर भित्रका सहकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ । नवज्योती वचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै उहाँले […]

फिचर न्यूज

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ !

January 13, 2023 सम्पादक 0

काठमाडौँ,  राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड […]

मुख्य-समाचार

भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

January 13, 2023 सम्पादक 0

१३ जनवरी २०२३,नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । […]

मुख्य-समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुनमा

January 13, 2023 सम्पादक 0

१३ जनवरी २०२३, नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ । अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएकोे जानकारी […]

खेलकुद

धरौटी बुझाएर लामिछानेलाई थुनामुक्त गर्न आदेश

January 12, 2023 सम्पादक 0

काठमाडौँ, २८ पुस/१२ जनवरी, उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले […]

मुख्य-समाचार

स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन

January 12, 2023 सम्पादक 0

काठमाडौँ, २८ पुस/१२ जनवरी, त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज एक सूचना प्रकाशित […]

मुख्य-समाचार

अख्तियारका पूर्वआयुक्त भ्रष्टाचारको मुद्दामा दोषी ठहर

January 12, 2023 सम्पादक 0

१२ जनवरी, विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र […]

फिचर न्यूज

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

January 12, 2023 सम्पादक 0

बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय । बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो । […]

खेलकुद

राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिसको जित

January 12, 2023 सम्पादक 0

काठमाडौँ, २८ पुस, सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कर्भडहलामा […]

प्रवास

भण्डारीद्वारा अमेरिकी संसद्मा शपथ ग्रहण

January 12, 2023 सम्पादक 0

अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ । नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुनुहुन्छ । मेरिल्याण्ड राज्यको राजधानी […]

मुख्य-समाचार

जसपाको विधान अधिवेशन तयारी, संगठनको सुझाव संकलन गर्न जिम्मेवारी तोक्यो

January 12, 2023 सम्पादक 0

काठमाडौं, ११ जनवरी २०२३, जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ । विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । […]

आदिवासी जनजाति

थारू समुदायको माघी

January 12, 2023 सम्पादक 0

कञ्चनपुर, २८ पुस: कृष्णपुर नगरपालिका–६ का वीरबहादुर राजवंशी निकै व्यस्त हुनुहुन्छ । माघी पर्व आउन केही दिनमात्रै बाँकी रहँदा उहाँको व्यस्तता बढेको छ । सुँगुरको व्यवस्था मिलाउने, कुटानी पिसानी गर्ने र तोरीको तेल पेल्ने काममा […]

मनोरञ्जन

‘छड्के २’ मा भिटेनको र्‍याप

January 12, 2023 सम्पादक 0

युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले फिल्मका लागि र्‍याप तयार पार्नुभएको छ । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उहाँले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराउनुभएको छ । […]

मुख्य-समाचार

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए

January 12, 2023 सम्पादक 0

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो […]

फिचर न्यूज

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

January 12, 2023 सम्पादक 0

काठमाडौँ, २८ पुस (रासस) : “राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भन्नुभयो । आज […]

1 47 48 49 50 51 52