मुख्य-समाचार

नेपाली मनको धनी छन् : उपसभामुख इन्दिरा राना

June 10, 2023 सम्पादक 0

१० जुन २०२३ । सङ्घीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताउनुभएको छ । भूकम्प, बाढीपहिरो, कोरोनालगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको बताउँदै उहाँले सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । […]

मुख्य-समाचार

शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

June 10, 2023 मोहन राई 0

काठमाडौँ, (रासस) :वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ । भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं साहित्यकारले […]

अन्तर्राष्ट्रिय

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ: उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल

June 10, 2023 सम्पादक 0

लुम्बिनी, १० जुन २०२३ । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभएको छ । उहाँले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना […]

फिचर न्यूज

लोप हुँदै वन कुकुर

June 10, 2023 सम्पादक 0

वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । लोप हुने अवस्था पुगेपछि […]

मुख्य-समाचार

घर भाडामा छुट दिन व्यवसायीको माग

June 10, 2023 सम्पादक 0

१० जुन २०२३ । चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत […]

मुख्य-समाचार

सुनसान र शान्त छ खुवालुङ(भिडियो सहित)

June 10, 2023 मोहन राई 0

धनकुटा । अरुण सहित सप्तकोशीमा अन्य नदीहरु तमोर र दुधकोशी मिसिने स्थान त्रिबेणीमा नदीको बिचमा एउटा ढुङ्गो छ,जसलाई स्थानिय सहित किराती समुदायले खुवालुङ्ग भनेर चिन्ने गरेका छन् । २०७७ सालमा यो एकाएक चर्चामा आयो । […]

स्थानीय

अब विवाह गर्दा वडाको सिफारिस अनिवार्य

June 9, 2023 सम्पादक 0

९ जुन २०२३ । स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको […]

अन्तर्राष्ट्रिय

युमा धर्म समेटेर पुनः तथ्यांक सार्वजनिक गर’ – युमा साम्याे अभियन्ताहरू

९ जून, लन्डन । युमा धर्मलाई समेटेर राष्ट्रिय जनगणनाकाे नयाँ तथ्यांक सार्वजनिक गर्न युमा साम्याे पक्षधरहरूले माग गरेका छन् । उनीहरूले याक्थुङ लिम्बु समुदायको माैलिक धर्म युमा साम्याे(धर्म) भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएका छन् । […]

मुख्य-समाचार

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !

June 9, 2023 मोहन राई 0

नारायण न्यौपाने/काठमाडौँ, (रासस) : प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उहाँले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ । […]

मुख्य-समाचार

नेसपाको केन्द्रीय समिति बैठक सुरु

June 8, 2023 सम्पादक 0

८ जुन २०२३ । नेपाल समाजवादी पार्टी, (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले […]

आदिवासी जनजाति

युमा धर्म, मष्टो धर्म र शिङ्सा समुदायको तथ्यांक राज्यद्वारा विभेदकारी र षडयन्त्रपूर्ण कार्य भएको ठहर

७ जून, विजयपुर । बाह्रौं राष्ट्रिय जनगणना २०७८ को जातजाति भाषा,धर्मको तथ्यांकले युमा धर्म, मष्टो धर्म र शिङ्सा समुदायको तथ्यांक राज्यद्वारा विभेदकारी र षडयन्त्रपूर्ण कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । धरानमा आइतबार नेपाल […]

मुख्य-समाचार

तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

June 8, 2023 सम्पादक 0

काठमाडौँ । ७ जुन २०२३, जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो […]

मुख्य-समाचार

पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

June 7, 2023 मोहन राई 0

विराटनगर, (रासस):कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न […]

फिचर न्यूज

यस्तो हो मुर्रा राँगो …

June 7, 2023 सम्पादक 0

भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट […]

मुख्य-समाचार

चुम्लुङ युकेको च्यारिटी डिनर सम्पन्न

June 6, 2023 सम्पादक 0

गत ३ जुन २०२३ का दिन किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक च्यारिटी डिनर सम्पन्न भयो । चुम्लुङले आफै खरिद गरेको केन्ट याल्डिङ स्थित साढे १६ विधा जग्गा संगै रहेको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको थियो […]

आदिवासी जनजाति

लेखकद्वय माबुहाङ र थेबे सिक्किममा सम्मानित, गान्तोकमा याक्थुङ मुन्धुमबारे गोष्ठी सम्पन्न

६ जून, गान्तोक(सिक्किम) । याक्थुङ लिम्बु समुदायको मुन्धुम र इतिहासका क्षेत्रमा काम गरिरहेका लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे ‘मिहाङ’ सिक्किममा सम्मानित भएका छन् । समुदायको पहिचानका लागि अनुसन्धान र लेखनबाट योगदान दिएको भन्दै उनीहरू […]

मुख्य-समाचार

अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा

June 6, 2023 मोहन राई 0

काठमाडौँ, (रासस) : अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित हुनुभएको हो । थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने […]

मुख्य-समाचार

सम्झानामा सीमित बन्यो लालीखर्क

June 6, 2023 मोहन राई 0

दिलकुमार लिम्बू, फुङ्लिङ, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क टे«किङ क्याम्प पनि हो । पर्यटकलाई सेवा दिन धनबहादुर विष्टले २०४० सालमा […]

मुख्य-समाचार

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

June 5, 2023 सम्पादक 0

काठमाडौं । ५ जुन २०२३ । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ। जसपाको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा आज बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको […]

मुख्य-समाचार

मध्याह्नको टन्टलापुर घाममा खानेपानीको पाइपलाइनका लागि डोब खनिरहेका रानीगाउँवासी

June 5, 2023 मोहन राई 0

रवीन्द्र काफ्ले\पाँचथर, (रासस) : मध्याह्नको टन्टलापुर घाममा कुम्मायक गाउँपालिका–४ तिल्केमा सरखण्डे–यासोक सडकको छेउमा १२–१४ जना स्थानीयवासी खानेपानीको पाइपलाइनका लागि डोब खनिरहेका थिए । सरकारले ठूलो लगानी गरेर यासोक बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरे पनि […]

1 2 3 4 5 41