English

ब्रेभेष्ट अफ ब्रेभेष्ट को एक समिक्षा – बिश्वजित थापा

January 11, 2023 सम्पादक 0

ब्रेभेष्ट अफ ब्रेभेष्ट, गोर्खालीहरुको लागि यो अंग्रेजी पंति निकै प्रचलित छ जस्को शाब्दिक नेपाली अर्थ हो, बहादुर भन्दा बहादुर । गोर्खाली सिपाहिहरुको पहिचान यतिमै सिमित नभै अन्य उपमाहरुले पनि गरिएको पाईन्छ जस्तै ईमान्दार, सोझो, जे […]

NRN Special

गलत समाचार देखि एकता सम्मः एनआरएन विभाजित भएपनि दुबैले मान्यता यसर्थ पाउदछ – विश्वास दीप तिगेला

January 11, 2023 सम्पादक 0

गैर आवासीय नेपाली संघ (एनआरएन) को विवाद बहूपदीय संरचनामा जाने सहमति सगै समाधान भएको भन्ने गलत समाचारले एकछिन त खुसि छायो तर सत्य नभएको पुष्टि यसर्थ हुन्छः अध्यक्षका उम्मेदवार कुल आचार्यले सहमति भएको कुरा सामाजिक […]

लेख

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेनन – आहुतीका ७ तर्कहरु

January 11, 2023 सम्पादक 0

“देश हुनको निम्ति राज्यसत्ता, जनता र भूभाग भए पुग्दछ तर राष्ट्र हुनका निम्ति त्यहाँका मानिसहरुबीचको सांस्कृतिक सम्बन्ध मुख्य भएर आउँछ । पृथ्वीनारायणले देश निर्माण गरे तर नेपालमा बहुसभ्यताबीचबाट वास्तविक नेपाली राष्ट्रियता निर्माणको प्रवेशद्वारमै ताला मारिदिए […]

प्रवास

पारसमणि जयन्तीमा विनेसामकाे सिर्जना वाचन

January 11, 2023 सम्पादक 0

लन्डन । २ जनवरी, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आइतवार १२५ औँ पारसमणि प्रधान जयन्तीका अवसरमा सिर्जना वाचा कार्यक्रम सम्पन्न गरेको छ । ग्रेगोरियन पात्रोनुसारसन् २०२३ सालको पहिलो दिन तथा दसौँ अन्तर्राष्ट्रिय नेपाली […]

लेख

घले राजाको इतिहास “कालो दिन” – धन घले

January 11, 2023 सम्पादक 0

बाइसे तेइसे राज्यको पालामा घले जातिको राजाहरु अहिलेको गण्डक प्रदेशमा अतिशक्तिशाली थिए तर शाहहरुले अन्य जातिको सहयोगबाट (बिषेस गरेर गुरुंग जाति र मगर जातिलाई) नेपालको एकीकरण गरी घले जातिले राज्य गरेको ठाउँहरू सबै नष्ट गरे […]

मनोरञ्जन

बीजीबीकाे ‘हेल्लाे नमस्ते’ काे प्रसारण सुरु

January 11, 2023 सम्पादक 0

लन्डन । १२ डिसेम्बर, बीजी बी (ब्यस्त माहुरी) इन्टरटेनमेन्ट यूकेको पहिलो प्रस्तुति ‘हेल्लो नमस्ते’ को पहिलो एपिसोड प्रसारण भएको छ । भिडियो अन्तर्वार्ताको उक्त साप्ताहिक कार्यक्रम ‘हेल्लो नमस्ते’ शुक्रबार दिउसो कम्पनीको आफ्नै यूट्युब च्यानलबाट प्रसारण […]

लेख

‘पहिचान’ शब्द एक: अर्थ अनेक – विक्रम सुब्बा

January 11, 2023 सम्पादक 0

१. हिन्दु भनिने सनातनी(हिन्दु?)वालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा ‘गोत्र’लाई आधार लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको (सन्तानहरूको) बगाल वा झून्ड’ हुन्छ । अर्थात, ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा समूह’ […]

लेख

७७ वटै सिडिओ हटाउँ, ७७ वटै डिएसपी पनि हटाउँ, ७७ वटै जिसस खारेज गराैं – चन्द्रप्रकाश बानिया

January 11, 2023 सम्पादक 0

प्रशासनिक ढाँचा यसरी सुधारौं: १) ७७ वटा सिडिओ हटाउँ, ७७ वटै डिएसपी पनि हटाउँ, ७७ वटै जिल्ला समन्वय समिति खारेज गरौं । जिल्लास्तरीय सबै कार्यालय खारेज गरौं । २). अधिकारसम्पन्न ११-१५ प्रदेशहरु बनाउँ । ३). […]

भिडियो वार्ता

नग्न प्रदर्शन गरेका सामाजिक अभियन्ता भन्छनः मातृभाषा र धर्म संस्कृतिमा राज्यबाट विभेद भयो

January 11, 2023 सम्पादक 0

८ मार्च २०२१ । सरकारले मातृभाषा प्रति गरेको विभेदको विरुद्धमा नग्न प्रदर्शन गरेका सामाजिक अभियन्ता विकिन काम्बाङ लिम्बुले राज्यको विभेद विरुद्धको अभियान जारी राख्ने बताएका छन । नेपाली समाचार संगको अनलाइन अन्तरवार्तामा सो कुरा बताएका […]

विशेष सम्पादकीय

विशेष सम्पादकीय: नेपालीसमाचारडटकमले १४ औं बर्षमा प्रवेश गरेको अवसरमा शुभ कामना

January 11, 2023 सम्पादक 0

१४ अप्रिल २०२२ । आदरणिय पाठक, शुभचिन्तक तथा सहयोगी गण, सर्वप्रथम नेपालीसमाचारडटकमले १३ बर्ष पूरा गरि १४ औं बर्षमा प्रवेश गरेको शुभ अवसर तथा नयाँ बर्ष २०७९ को अवसरमा यहाहरु सबैलाई हार्दिक मंगलमय शुभ कामना […]

स्वास्थ्य

सेक्स गर्ने चाहना हुँदा युवतीले कस्तो संकेत देखाउछन् ?

January 11, 2023 सम्पादक 0

महिला र पुरुषको सम्बन्ध सामाजिक रुपमा बिहेले बाँधिदिन्छ भने जैविक रुपमा यौनले। त्यसैले यौन सम्बन्ध नै नारी पुरुष बीचको ‘बोण्ड’हो जसले दुइलाई एक बनाएर राख्छ। र यसको अभावमा समाजले बाँधिदिएको सम्बन्धले कुनै महत्व राख्दैन । […]

स्वास्थ्य

अशुरक्षित यौन सम्पर्क: कसरि गर्दा बच्चा बस्दैन ?

January 11, 2023 सम्पादक 0

प्रायजसो धेरै महिलाहरु गर्भवती छु वा छैन् भन्ने कुराको बारेमा परिक्षण गर्न स्वास्थ्य चौकी जान लाज मान्ने गर्छन् । त्यसकारण घरेलु तथा प्राकृतिक तरिकाबाट पनि गर्भवती भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ । पछिल्लो समय […]

आदिवासी जनजाति

पहिचानको आन्दोलन रक्षात्मक चरणमा पुगेको बेलायतनिवासी आदिवासी जनजाति समुदायको ठहर

January 11, 2023 सम्पादक 0

०७ जनवरी, लन्डन । नेपालमा हालै सम्पन्न सङ्घीय र प्रदेशको निर्वाचनकाे परिणामले पहिचानको आन्दोलन रक्षात्मक चरणमा पुगेको बेलायतमा रहेका नेपालका आदिवासी जनजाति समुदायले ठहर गरेको छ । सङ्घीय लाेकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका मुद्दाहरूप्रति […]

भिडियो वार्ता

गेसोको संस्थापक सभापति पदम बहादुर गुरुङसँग प्रत्येक्ष बार्ता

January 11, 2023 सम्पादक 0

सबैभन्दा कठिन अवस्था, बृटिसको दबदबा र नेपाल सरकारको निरिहपन रहेको बखत गोर्खा आन्दोलनको बिजारोपण गर्ने प्रमुख ब्यक्ति जसले असाधारण उपलब्धिहरु हासिल गरे, विश्वकै समाचार बने तर गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को नेतृत्व हस्तान्तर संगै […]

स्थानीय

सम्भावित जोखिमलाई बेवास्ता गर्दा ‘किशोरी–सुत्केरी’को ज्यान गयो

January 11, 2023 सम्पादक 0

पाँचथर, २७ पुस/११ जनवरी, उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउनसक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्यचौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ । प्रसूतिपश्चात् आउनसक्ने सम्भावित जोखिमलाई ख्याल नगर्दा पाँचथरको कुम्मायक […]

मुख्य-समाचार

नागरिकतामा दोस्रो श्रीमानको नाम राख्ने बढे

January 11, 2023 सम्पादक 0

११ जनवरी, रोल्पामा दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् । पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको […]

भिडियो वार्ता

गोर्खा जि टु जी वार्ता के हुदैछ? किन चाहिने २१ बर्षको भर्ति उमेर र भ्याटरन मन्त्रालय

January 11, 2023 सम्पादक 0

१६ सेप्टेम्बर २०२२ । भूतपूर्व गोर्खाहरुको समस्या समाधानको लागि हुन लागेको जि टु जि वार्ता बृट्रिस महारानीको निधनले के हुने भयो? किन बृट्रिस गोर्खा सेनाको भर्तिहुन २१ बर्ष चाहिने र किन भेटरान मन्त्रालय? आदि वारेमा […]

भिडियो वार्ता

युमा भन्न रुचाउनेहरुको इतिहास गोर्खाका शाहवंश संग जोडिन्छ अध्यक्षः मिसेकहाँङ

January 11, 2023 सम्पादक 0

काठमाडौं । १२ अप्रिल २०२२ । गोर्खा सेनालाई सहयोग गरेको कारण गोर्खा वंशले तिमीहरु ९ लाख किरात रहेनौ, तिमीहरु गोर्खा बंश भयौ भन्ने मान्यता दिएको कुरालाई मान्नेहरु आज किरात होइनौ भन्ने गरेको खुलासा किरात मोर्चाका […]

1 49 50 51 52