सदाबहार

‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन सम्पन्न

२५ फेब्रुअरी, दमक । दमकस्थित कदम थिएटरको आयोजनामा ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार आयोजना भएको छ । कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका नौजना कविहरु सहभागी भएका हुन् […]

समाचार

कवि पराजित पाेमुले ल्याए दाेस्राे कविता कृति

२३ फेब्रुअरी, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाले साहित्यकारहरुका कृतिमाथि ठूलाले बोलिदिएमात्रै पत्याउने नत्र वास्ता नगर्ने प्रवृति रहेको बताएका छन् । इतर अभियन्ता कवि पराजित पोमुको कवितासंग्रह ‘मद्धारा मेरो […]

थप >>

ग्रामीण आँखा केन्द्र सञ्चालन

February 23, 2023 मोहन राई 0

त्रिशूली, ११ फागुन (रासस) :नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । […]

साहित्य सिर्जना

जय ! शम्भो – केदार संकेत

February 20, 2023 सम्पादक 0

आदिनाथ शिवको नाममा सुट्ठा उडाउदै छन् अश्त्र-शश्त्र सवै शक्ति प्रयोगमा ल्याउदै छ्न् अहिले शिवजीको सत्ता चलेको छ जय ! होस शम्भोको । चार हात मात्र हैन हजार हातरू छन् ऊ संङ्ग -डमरु ठोक्ने लस्करमा छन् […]

साहित्य सिर्जना

जीवन अनेकौ अर्थमा – टंक सम्बाहाम्फे

अनेकौ कुराहरुले जीवन बिथोली रहेको हुन्छ र एकपछी अर्को हुँदै आउँने ती पलहरुले ती क्षणहरुले सोच्दै नसोचिएको अप्ठ्यारो परिस्थिती बनेर आफ्नै सामु उभिदिन्छ तब त्यसलाई सामना गर्न रणभूमिमा होमीदिनु पर्छ जीवनलाई यसरी नै जीवन अनेकौ […]

आदिवासी जनजाति

तेस्रो मातृभाषा साहित्य उत्सव भव्यतापूर्वक सम्पन्न

१९ फेब्रुअरी, लन्डन । मातृभाषाकाे साहित्यलाई प्रबर्द्धन गर्ने उद्देश्यले आयाेजना गरिएको मातृभाषा साहित्य उत्सवकाे तेस्रो संस्करण भव्यतापूर्वक सम्पन्न भएको छ । उत्सवमा २० राष्ट्रभाषाका ३९ सर्जकहरूले सिर्जना सुनाएका छन् । आइतबार भर्चुअल रूपमा भएको उत्सवलाई […]

प्रवास

बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

February 16, 2023 सम्पादक 0

लन्डन, १५ फेब्रुअरी । मातृभाषाका सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दुई वर्षअघि शुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ । विश्व मातृभाषा दिवसका अवसर पारेर सो मातृभाषा साहित्य उत्सव आयोजना हुन […]

NRN Special

भरत चोङवाङलाई एनआरएनए यूके कार्यवाहक अध्यक्षको जिम्मेवारी

February 13, 2023 सम्पादक 0

लन्डन । ९ फेब्रुवरी २०२३ । गैर आवासीय नेपाली संघ बेलायतको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता भरत चोङवाङले पाएका छन् । अध्यक्ष प्रेम गाहामगर यही सोमबार नेपाल जाने भएपछि गाहामगरले आफ्नो पदीय जिम्मेवारी चोङवाङलाई […]

प्रविधि

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

February 11, 2023 सम्पादक 0

११ फेब्रुवरी २०२३, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ। एक सय २० टन तौल भएको ३४ मिटर अग्लो […]

प्रविधि

एक गलत जवाफको मूल्य खर्ब डलर

February 11, 2023 सम्पादक 0

क्यालिफोर्निया — ‘ह्वाट न्यु डिस्कभरिज फ्रम द जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) क्यान आई टेल माई नाइन–इयर वल्ड अबाउट ?’ अर्थात्, जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) मार्फत् कुन नयाँ कुरा पत्ता लाग्यो, जुन मैले ९ वर्षको […]

थप >>

नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

February 5, 2023 मोहन राई 0

काठमाडौँ, २२ माघ (रासस):राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ । […]

साहित्य सिर्जना

थारू साहित्य सम्मेलनः विकासमा बरघरको खोजी

February 4, 2023 सम्पादक 0

४ फेब्रुवरी २०२३, नेपालगञ्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकामा जारी थारू राष्ट्रिय साहित्य सम्मेलनमा विकासमा बरघरको भूमिका खोजी गरिएको छ । सहरदेखि टाढा राप्ती सोनारीको फत्तेपुर गाउँमा शुक्रबारदेखि सुरु भएको साहित्य सम्मेलनमा आज विकासमा बरघरको भूमिकामा छलफल […]

युके विशेष

लागूऔषध दुर्व्यसनबारे आसफाेर्डमा सचेतना कार्यक्रम हुँदै

February 3, 2023 सम्पादक 0

आसफाेर्ड । ३ फेब्रुवरी २०२३, नेपाली समुदायको बाहुल्य रहेको केन्टकाे आसफाेर्डमा लागूऔषध तथा मद्यपान दुर्व्यसनबारे एक दिने सचेतना कार्यक्रम हुने भएको छ । नेपाली समाजमा पछिल्लो समय किशोरकिशोरी र युवायुवतीहरू दुर्व्यसनमा फस्नेहरूकाे संख्या बढिरहेको बेला […]

साहित्य सिर्जना

विश्वास – उपेन्द्र सुब्बा

February 3, 2023 सम्पादक 0

देउरालीमा सिन्दूरले रातै पोतिएर फूलपातीले छुयाप्पै छोपिएर एउटा ढुंगा देउता भएर बसेको छ देउता ढुंगा पनि हुन सक्छ ढुंगा देउता पनि हुन सक्छ मात्र विश्वासमा त्यहि विश्वासमा निर्बलहरु बल माग्दै ढुंगासामु माथा टेक्छन् गरिबहरु धन […]

युके विशेष

गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग

February 2, 2023 सम्पादक 0

२ फेब्रुवरी २०२३, तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि रु एक लाख सहयोग गरेको छ । तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार आयोजित एक कार्यक्रमबीच स्मारक […]

NRN Special

चोर बाटोबाट बेलायत आएका बार एसोसिएसन पदाधिकारीलाई कालो झण्डाको तयारी

February 1, 2023 सम्पादक 0

लन्डन । १ फेब्रुवरी २०२३, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र नेपाल बार एसोसिएसनका पूर्व महासचिव वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल गैर कानूनी रुपमा बेलायत आएका छन् । गैर आवासीय नेपाली संघ यूकेका […]

थप >>

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

January 31, 2023 मोहन राई 0

काठमाडौँ, १७ माघ (रासस) :नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, […]

NRN Special

एनआरएनए यूकेको जनवरी महिनाको निशुल्क स्वास्थ्य शिविर: ४ दर्जन वयोवृद्ध लाभान्वित

January 31, 2023 सम्पादक 0

लन्डन । गत ३० जनवरी २०२३ का दिन एनआरएनए यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयमा नियमित स्वास्थ्य शिविर संचालन गरयो । संघले हरेक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । एनआरएनए यूके स्वास्थ्य विभागका […]

युके विशेष

धनकुटा सेवा समाज युकेको अधिवेशन सम्पन्नः मान प्रसाद लिम्बु अध्यक्षमा चयन

January 29, 2023 सम्पादक 0

२९ जनवरी २०२३ का दिन धनकुटा सेवा समाज युकेको नयाँ नेतृत्वमा मान प्रसाद लिम्बु चयन भएका छन । अल्डरसुट मालिङ्गो रेष्टुरेण्टमा सम्पन्न अधिवेशनले लिम्बुलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा गणेश लिम्बु र विश्वास दीप […]

1 2 3 4 5